२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

२०७२, २ फाल्गुन आईतवार १३:१५

फागुन २, धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आईतबारबाट कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ स्तरीय आठौं अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बिच पुर्व मन्त्री एवं एनेकपा माओवादीका प्रदेश नं. ७ का संयोजक लेखराज भट्टले गर्नुभएको हो ।

कृष्णपुर नगरपालिका–४ स्थित कृष्ण उच्च माविको प्राङ्गणमा सुरु भएको प्रतियोगितामा क्षेत्र नं. २ का २५ वटा विद्यालयका खेलाडीहरु सहभागी रहेको प्रतियोगिता संयोजक तथा जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका उपाध्यक्ष ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो । लक्ष्मण गौतमबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !