ललित बोहरा/भदौ १९, डडेल्धुरा । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर बिष्टलाई पत्रकार महासंघ डडेल्धुराले सम्मान गरेको छ । 

सम्मान कार्यक्रम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/भदौ १९, डडेल्धुरा । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर बिष्टलाई पत्रकार महासंघ डडेल्धुराले सम्मान गरेको छ । 

सम्मान कार्यक्रम"/>

2026-09-19 08:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

नवनिवार्चीत नेपाल पत्रकार महासंघक केन्द्रीय सदस्य बिष्ट सम्मानीत

ललित बोहरा/भदौ १९, डडेल्धुरा । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर बिष्टलाई पत्रकार महासंघ डडेल्धुराले सम्मान गरेको छ । 

सम्मान कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य बिष्टले सबै संगठनको भावनाको कदर गरेर आगाडि बढ्ने बताएका छन् । सोमबार नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले आयोजना गरेको बधाई तथा सम्मानका कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य बिष्टले आफ्नो कार्यकालमा सबै संगठनलाई हेर्ने दृष्टिकोण साझा हुने बताएका छन् ।

साथै उनले सबैको सल्लाह अनुसार अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । प्र्रदेश नं ७ को केन्द्र बिन्दुका रुपमा डडेल्धुरा रहेको भन्दै उनले डडेल्धुरालाई मिडाया हबका रुपमा विकास गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘सबै सञ्चारकर्मी लागेर पत्रकारितालाई एउटा सोच्छ, मर्यादित पेशा हो, भन्ने रुपमा जब सम्म विकास गर्न सक्दैनौँ, तब सम्म हामी माथि विभिन्न किसिमका लालछाना लाग्ने, व्यक्तिगत रुपमा मनमुटाब हुने मानिसहरु पनि भेटिन्छन्’ केन्द्रीय सदस्य बिष्टले भने, यस कारण कुनै एक जनाका विषयमा कुरा उठ्छ भने त्यो सबैका लागि हो भन्ने बझ्नु पर्ने बताएका छन् ।

 कुनै पनि विषयमा एउटा मिडिया हाउसमा समाचार लेखे बाफत धम्की, डर त्रास दिईन्छ भने त्यो कुरा एउटा मिडिया हाउसको मात्रै नभई संगो पत्रकारिताका मुद्धा भएको भन्दै उनले त्यसैले सबै संचारकर्मी मिलेर यी मुद्धाका सामना गर्नु पर्ने बताएका छन् । उनले  नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखको विकास र विस्तारमा लागि आफू प्रयत्नशिल रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

 यस्तै सोही कार्यक्रममा बोल्दै पत्रकार महासंघका पूव अध्यक्ष राम धामीले डडेल्धुरामा पत्रकारिता क्षत्रेमा संख्यात्मक रुपमा सोचे भन्दा बढी विकास भएका छन् । पत्रकारिता क्षेत्रमा बढी आर्कषण भएको भन्दै उनले नयाँ–नयाँ पिडी क्षेत्रमा आइरहेका बताएका छन् । पूव अध्यक्ष धामीले संगो समाजलाई सकारात्मक परिवर्तनको दिशा तर्फ उन्मुख गराउनमा पत्रकारिता क्षेत्रको महत्पूर्ण योगदान रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई