भास्कर के.सी | भदौ १९, कञ्चनपुर |  शुक्लाफाँटा एकता समाज नेपालले सुदूरपश्चिमको महान पर्व गौराको उपलक्ष्यमा आयोजित गरेको देउडा खेल आज भव्यताका साथ सम्मपन्न गरेको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भास्कर के.सी | भदौ १९, कञ्चनपुर |  शुक्लाफाँटा एकता समाज नेपालले सुदूरपश्चिमको महान पर्व गौराको उपलक्ष्यमा आयोजित गरेको देउडा खेल आज भव्यताका साथ सम्मपन्न गरेको छ । 
2026-09-19 02:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

शुक्लाफाँटा एकता समाज नेपालको आयोजनामा देउडा खेल सम्पन्न

भास्कर के.सी | भदौ १९, कञ्चनपुर |  शुक्लाफाँटा एकता समाज नेपालले सुदूरपश्चिमको महान पर्व गौराको उपलक्ष्यमा आयोजित गरेको देउडा खेल आज भव्यताका साथ सम्मपन्न गरेको छ । 

तिजको उपलक्ष्यमा महिला दिदि बहिनीहरुलाई दर खुवाएको साथै पञ्चमीको दिन सम्म यस चौतारामा नाचने र गाउने व्यवस्था मिलाएको त्यसैगरी गौरा पर्वको उपलक्ष्यमा पनि देउडा खेलको आयोजना गरेको हो । 

हामी सक्छौ, हामी गर्छौ भन्ने मुल नारा का साथ शुरुवात गरेको एकता समाज नेपालले अब देखि हरेक वर्ष यसै गरि तिज र गौरा पर्वको उपलक्ष्यमा गोवरैया १५ कलिकाटोल रामजी चौकमा रहको बर पिपलको चौतारामा आयोजना गर्ने शुक्लाफाँटा एकता समाज नेपालका नव निर्वाचित अध्यक्ष धन बहादुर चन्ले बताउनु भयो ।

अब यस पछि हरेक वर्ष हिन्दुहरुको महान चाड दशै दिपावलीको अवसरमा गर्दै आइरहेको संस्कृतिक कार्यक्रमको तयारीमा लागर्ने अध्यक्ष चन्दले बताउनु भयो ।

 लोप हुदैं गरेको परम्परा संस्कृतिलाई बचाउन हामी युवाहरुले अहम भुमिका खेल्नु पर्ने साथै हाम्रो संस्कृति बचे हामी पनि बचने अन्यथा हामी, हामी नहुने विदेशी चाल चलनले हाम्रो संस्कृतिमाथि हस्तक्षेप गरेको बेला यस्ता कार्यक्रमको आयोजनाले हाम्रो संस्कृति अझै जिवित छ भन्ने जनाउने शुक्लाफाँटा एकता समाज नेपालका सल्लाकार अमित नेगीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो