2026-09-19 05:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा मजदुरको ज्याला पाँच प्रतिशतले बृद्धि भयो

लोकेन्द्र प्रशाद जोशी/भदौ २१, दार्चुला । दार्चुलामा मजदुरको ज्याला पाँच प्रतिशतले बृद्धि हुने भएको छ । 

जिल्ला दररेट निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षतामा बसेको बैठकमा चालु आवका लागी श्रमिक ज्याला, ढुवानी भाडा र निर्माणसँग सम्बन्धित सामग्रीहरुको नयाँ रेट कायम गर्ने विषयमा छलफल भएको थियो । 

दार्चुलामा निर्माण सामग्री हरु कैलाली बाट ढुवानी हुने भएकाले कैलाली जिल्लाको दर रेट लाई आधार मानि ढुवानी लागत थप गरी यस वर्षका लागी नया दर रेट कायम गरीने निर्णय भएको छ ।

समितिका अनुसार नयाँ दर गत वर्षको आधारमा ढुवानी बाहेक ज्यामीहरुको ज्याला ५ प्रतिशतले वृद्धी भएको छ । दक्ष र अद्र्धदक्ष गरी मजदुरहरु लाई २ तहमा विभाजन गरी ज्याला निर्धारण गरीएको उहाको भनाई छ । 

दक्ष अन्तरगत डकर्मी, सिकर्मी, चित्रकार/पेन्टर, लगायतको ज्याला ७ सय २५ रुपैया निर्धारण गरीएको छ भने अदक्ष अन्तरगत ज्यामी ५ सय , व्लाष्टर र बेल्डरको ८०० सय रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई