ताराबहादुर महत । भाद्र २२, दोलखा । व्यक्तिगत रिसीवीका कारण खुकुरी प्रहारबाट दोलखाका एक युवा गम्भिर घाईते भएका छन ।

पुरानो रिसीवीका कारण कालिञ्चोक गाउँपालिका वडा नम्बर २ बाबरेका ४५ बर्षिय खड्गबहादुर बुढाथोकीले सोहि गाउँप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । भाद्र २२, दोलखा । व्यक्तिगत रिसीवीका कारण खुकुरी प्रहारबाट दोलखाका एक युवा गम्भिर घाईते भएका छन ।

पुरानो रिसीवीका कारण कालिञ्चोक गाउँपालिका वडा नम्बर २ बाबरेका ४५ बर्षिय खड्गबहादुर बुढाथोकीले सोहि गाउँप"/>

2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

खुकुरी प्रहारबाट दोलखामा एक युवा गम्भिर घाईते, उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौं लगियो

ताराबहादुर महत । भाद्र २२, दोलखा । व्यक्तिगत रिसीवीका कारण खुकुरी प्रहारबाट दोलखाका एक युवा गम्भिर घाईते भएका छन ।

पुरानो रिसीवीका कारण कालिञ्चोक गाउँपालिका वडा नम्बर २ बाबरेका ४५ बर्षिय खड्गबहादुर बुढाथोकीले सोहि गाउँपालिका –३ लामिडाँडाका ३३ बर्षिय राम ढुङ्गेललाई आज दिउँसो विगु गाउँपालिकाको झोरुङ  खोलामा खुकुरी प्रहार गरी गम्भिर घाईते बनाएको दोलखाका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिनुभयो । गम्भिर घाईते ढुङ्गेलको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा प्राथमिक उपचार गरी थप उपचारका लागि हेलिकप्टर मार्फत केहि बेरअघि काठमाण्डौं लगिएको छ । घाईतेको टाउकोमा गम्भिर चोट लागेकोले चरिकोटमा उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको प्रहरीको भनाई छ ।

खुकुरी प्रहार गर्ने बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको र पुरानो रिसीविको बारेमा स्पष्ट जानकारी आउन बाँकी रहेको प्रहरी प्रमुख कार्कीले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई