२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

निजामति दिवस दार्चुलामा पनि मनाइयो

२०७४, २२ भाद्र बिहीबार १६:३९

लोकेन्द्र प्रशाद जोशी/भदौ २२, दार्चुला । १४ औँ निजामती सेवा दिवस दार्चुलामा पनि मनाइएको छ । 

‘निजामती सेवाको प्रतिबद्धता, पारदर्शिता र चुस्तता’ भन्ने मूलनारामा साथ दिवस मनाइएको हो । दिवसको अवसरमा निजामति कर्मचारीहरुले जिल्ला अस्पताल दार्चुलाका विरामीलाई फलफुल वितरण र विरेन्द्र वनमा वृक्षारोपण गरेका छन् ।

बिहीबार बिहान जिल्ला अस्पताल दार्चुलामा भर्ना भएका विरामीहरुलाई फलफुल वितरण गरिएको हो । अस्पतालमा भर्ना भएका र उपचारको लागि आएका विरामीलाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम नेतृत्वको टोलीले फलफुल वितरण गरेका हुन । 

यस्तै विरेन्द्र वनमा वृक्षारोपण गरेका छन् । हिजो दिवसको पूर्वसन्ध्यामा नगरसफाई गरिएको थियो । यस वर्ष दिवसलाई तडक भडक भन्दापनि मानवीय सेवा गर्ने उद्देश्यले सञ्चालन गरिएको निजामति कर्मचारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई