2026-11-04 09:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

एसएलसीको परीक्षा दिइरहेकी एक छात्राले छोरी जन्माइन्

चैत्र २१, जाजरकोट। सरस्वती उच्च माध्यमिक विद्यालय सीमा परीक्षा केन्द्रबाट एसएलसीको परीक्षा दिइरहेकी एक छात्राले परीक्षा हलमै छोरी जन्माएकी छन्।

आइतबार गणितको परीक्षा दिँदादिदै परिक्षाथि गीता वुढाले छोरी जन्माएकी हुन्।

परीक्षा सुरु भएर लेख्न सुरु गर्ने बित्तिकै गीतालाई सुत्केरी व्यथा लागेको र उनी अत्तालिए पछि सहयोगी शिक्षिकाहरुको मद्दतले सुरक्षित स्थानमा लगेर स्याहार गरिएको केन्द्राध्यक्ष सत्रुधनप्रसाद चौधरीले जानकारी दिए ।

पछिल्ला विषयका परीक्षाहरु गीताले सोहि विद्यालयकी कक्षा ९ की छात्रा कमला रेग्मीको सहयोगले दिइरहेकी चौधरीले बताए। गीता र उनकी छोरीको अवस्था सामान्य छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट