Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 8, 2017 पर्बत - PBT, समाज

कुश्मा नगरपालिकाको नगरसभा असोजको पहिलो हप्ता गर्ने सहमति

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पर्वत । लामो समयदेखि चलेकोे कुश्मा नगरपालिकाको विवादको टुंगो लागेको छ । एमाले र काँग्रेसबाट निर्वाचित जनप्रतिधिहरु विच सहमति नजुट्दा विवाद पैदा भएको थियो ।

एमालेले बहुमतिय प्रक्रियाबाट अगाडि जाने र नगरप्रमुखले आफ्नो अधिकारको प्रयोग गर्न खोजेपछि विवाद चुलिएको थियो । नगरप्रमुख काँग्रेसबा निर्वाचित छन् भने नगरपालिकामा एमालेको बहुमत छ ।

नगरपालिकाले निर्माण गर्नुपर्ने निर्दे्शिकामा सहमती जुटेसंग  विवादको किनारा लागेको हो । यहि असोजको पहिलो हप्ताभित्र नगरसभा गर्ने सहमति भएको कुश्मा नगरपालिका ७ का वडा अध्यक्ष सुवास पौडेलले    बताए ।