Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

पर्यटन पत्रकार सङ्घ म्याग्दीको अध्यक्षमा खत्री

२०७४, २३ भाद्र शुक्रबार ०६:१७

भदौ २३, म्याग्दी। नेपाल पर्यटन पत्रकार सङ्घ, म्याग्दीको अध्यक्षमा जिल्लामा क्रियाशील पत्रकार कमल खत्री चयन हुनु भएको छ । नेपाल पर्यटन पत्रकार सङ्घ केन्द्रीय समितिको शाखा विस्तार कार्यक्रमअन्तर्गत बिहीबार बेनीमा भएको पत्रकारको भेलाले राससकर्मी पत्रकार खत्रीको अध्यक्षतामा सङ्घको तदर्थ समिति गठन गरेको हो । 

पर्यटन पत्रकार सङ्घ म्याग्दीको उपाध्यक्षमा ठाकुरप्रसाद आचार्य, सचिवमा निर्मल खत्री, कोषाध्यक्षमा सावित्रा सुवेदी र सह–सचिवमा राकेश शर्मालाई चयन गरेको छ । 

त्यस्तै, सदस्यहरुमा हरिकृष्ण गौतम, गोपाल छन्त्याल, सन्तोष गौतम, अमित विश्वकर्मा, धिरन खत्री र सन्दीप खत्रीलाई चयन गरिएको छ । 

यसैगरी, महाधिवेशन प्रतिनिधिमा पदम विश्वकर्मालाई चयन गरिएको र एक सदस्य पछि थप गरिने बताइएको छ । सो भेलाले सल्लाहकारमा पत्रकार घनश्याम खड्का र नेपाल पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष तारानाथ शर्मालाई सल्लाहकारमा चयन गर्ने निर्णय गरेको छ । 

नेपाल पर्यटन पत्रकार सङ्घ जिल्ला शाखाकोे अध्यक्षमा चयन हुनुभएका पत्रकार खत्रीले जिल्लाको पर्यटन विकासमा सञ्चारमाध्यमका तर्फबाट सहयोग गर्न सङ्घका तर्फबाट रचनात्मक भूमिका खेल्ने प्रतिक्रिया दिनुभएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै