भदौ २४, डडेलधुरा । अजयमेरु गाउँपालीकाको वडा नम्बर १ लाई पूर्व सरसफाई वडा घोषण गर्न आज महिला देउडा प्रतियोगीता गरेको छ ।

मानब स्वास्थ्यका लागी सरसफाई भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २४, डडेलधुरा । अजयमेरु गाउँपालीकाको वडा नम्बर १ लाई पूर्व सरसफाई वडा घोषण गर्न आज महिला देउडा प्रतियोगीता गरेको छ ।

मानब स्वास्थ्यका लागी सरसफाई भ"/>

2026-09-19 08:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेलधुरामा पूर्ण सरसफाई वडा बनाउन देउडा प्रतियोगीता


भदौ २४, डडेलधुरा । अजयमेरु गाउँपालीकाको वडा नम्बर १ लाई पूर्व सरसफाई वडा घोषण गर्न आज महिला देउडा प्रतियोगीता गरेको छ ।

मानब स्वास्थ्यका लागी सरसफाई भने शिर्षकमा महिला देउडा प्रतियोगीता गरीएको हो । प्रतियोगीतमा प्रथम कैलपाल गाउँ महिला समुह, द्धितीय सरस्वती आमा समुह, त्तितीय प्रगितीसिल गाउँ महिला समुह र शान्तोना नब यूग सरसफाई समुह भएको अजयमेरु गाउँपालीका वडा नम्बर १ का प्रबिधीक रतन ऐरले जाकारी दिए ।

प्रथम, द्धितीय,त्तितीय र शान्तोनालाई क्रमःस २०००, १५००, १०००, ७५० नगद प्रदान गरीएको छ । बाल कल्याण माबिको प्राङगणमा भएको प्रतियोगीताको रेडियो यूनिटीले प्रत्यक्ष प्रशारण समेत गरेको थियो । महिला देउडा प्रतियोगीताकाको अजयमेरु गाउँपालीकाका अध्यक्ष उमेश प्रशाद भट्टले गरेको थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई