Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 13, 2017 पर्बत - PBT, समाज

आगोलागीबाट डेढ लाखको क्षती

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पर्वत । कुश्मा नगरपालिका ७ मा आगोलागी हुदाँ डेढ लाख बराबरको क्षती भएको छ ।

बुधाबार विहान शिवालय मन्दिर नजिक रहेको नेत्र कुमारी क्षेत्रीको घरमा आगोलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भान्छाकोठामा ग्यासको चुलोबाट ठूलो मुस्लोको ज्वाला निस्की अन्य पलाल्टिकमा एक्कासी आगो लागेको थियो ।

आगोलागीबाट भान्सा कोठाका सामान र खाद्यन्नका सामानहरुको साथै सामसूड मोवाईल ३ सेट समेत जलेर नष्ट भएको परिवारले जनाएको छ ।