2026-07-11 07:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

कान शिविर सम्पन्न, २५ जनाको निःशुल्क अप्रेशन गरिने

प्रभात सुवेदी/ भदौ २८, बर्दिया । चौतारी टोल विकास संस्थाले सानेश्रीताराताल नगरपालिका वडा नं.६ मा शनिवार कान शिविर सम्पन्न गरेको छ ।
१ सय ३८ जना महिला गरी जम्मा २ सय ८१ जनाको कान परीक्षण गरिएकोमा २५ जनाको भने अप्रेशन गर्नका लागि नेपालगञ्ज पठाइने भएको छ । उनीहरुको अप्रेशन निःशुल्क गरिने चौतारी टोल विकास संस्थाका अध्यक्ष शिवराज सुवेदीले बताउनुभयो ।

शिविरमा आएका कानका समस्या भएकाहरुमा कान पाक्ने, श्रवण क्षमता ह्रास भएका लगायतका रहेको नेपाल रेडक्रस सोसाईटी बर्दियाका कान सहायक दीपक वि.सी. ले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट