२५ कार्तिक २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

लायन्सको संयुक्त पदस्थापना कार्यक्रम सम्पन्न

८ आश्विन २०७२, शुक्रबार १३:५५

bardiya newsप्रभात सुवदी । असोज, ८ बर्दिया । लायन्स क्लब अफ नेपाल क्षेत्र नं ६ अन्तर्गत बर्दिया जिल्लामा रहेका क्लबहरुको कार्यसमितिमा सने २०१५/२०१६ का लागि पदाधिकारीहरुको पदस्थापना तथा सपथ ग्रहण कार्यक्रम आज सदरमुकाम गुलरियामा सम्पन्न गरिएको छ ।

कार्यक्रममा बर्दिया जिल्लामा रहेका बर्दिया लायन्स, भुरीगाउँ लायन्स, सानोश्रीताराताल लायन्स, बाँसगढी तथा मगरागाडी लायन्स क्लबहरुका नयाँ पदाधिकारीहरुको पदस्थापना गरिएको हो । कार्यक्रममा डिस्ट्रिक गभर्रनर डा. डि.के. ढुङ्गानाले सपथ ग्रहण गराउनुहुँदै लोकतन्त्रको समृद्धिका लागि यस प्रकारका सामाजिक संस्थाहरुको अपरिहार्यता रहेको र लायन्सले भूकम्प पीडितहरुका लगि १ हजार घरहरु सरकारसँग समन्वय गरी बनाइदिने बताउनुभयो ।

कार्यक्रममा बागीना कला केन्द्रका कलाकारहरुले विभिन्न नृत्यहरु प्रस्तुत गर्नुका साथै प्रतिभावान बालगायक अभिनन्दन सुवेदीले पनि आफ्नो स्वरमार्फत सबैको मन जीतेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रलाई सङ्कटबाट मुक्त गर्न एमालेको भूमिका सशक्तः महासचिव पोखरेल दुर्घटनामा १२ जना घाइते अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर एमालेले विघटित प्रनिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन: प्रधानमन्त्री कार्की दार्चुलामा भूकम्पको धक्का किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जानेः कांग्रेस नेता यादव प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ कुलमान घिसिङको नेतृत्वमा रहने पार्टीको नाम उज्यालो नेपाल राख्ने सहमति प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन धनगढीस्थित इन्धन डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग कांग्रेस चुनावमा सहभागी हुन्छः कांग्रेस नेता सिंह दक्षिण कोरियामा चिनियाँ माछा मार्ने डुङ्गा डुब्दा दुई जनाको मृत्यु, नौ बेपत्ता आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा चलाउन पाएसँगै यात्रुमा खुसी ‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’