2026-09-18 05:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

पाठक मञ्चको दशौं श्रृङ्खला

photo 2 dayaram khadkaप्रभात सुवेदी । असोज १६, बर्दिया । कृष्णसार पाठक मञ्चले आज आफ्नो दशौं श्रृङ्खला सम्पन्न गरेको छ । बर्दिया जिल्ला तथा आसपासका क्षेत्रहरुमा रहनुभएका प्राज्ञिक व्यक्तित्वहरु बिच भेटघाट तथा देशको समसामयिक विषयवस्तुहरुमा छलफल गर्ने उद्देश्यका साथ स्थापना गरिएको कृष्णसार पाठक मञ्चले आज दशौं श्रृङ्खला पुरा गरेको हो ।

आजको कार्यक्रममा बबई बहुमुखी क्याम्पसका प्राध्यापक हरिप्रसाद जोशीले नारायण ढकालको “वृषभ वध” र प्राज्ञिक व्यक्तित्व दयाराम खड्काले समाजशास्त्री डोरबहादुर विष्टको “सबै जातको फूलबारीको” प्रस्तुती गर्नुभएको थियो भने उपस्थित प्राज्ञिक व्यक्तित्वहरुले समिक्षात्मक टिप्पणी तथा छलफल गर्नुभएको थियो ।

कार्यक्रम मञ्चका संयोजक अयोध्याप्रसाद श्रीवास्तवको अध्यक्षतामा सम्पन्न गरिएको हो । मञ्चको आगामी दशौं श्रृङ्खला असौज ३० गते हुने जनाइएको छ ।

photo1

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया