Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
2026-07-25 02:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा गरिब तथा विपन्न विद्यार्थीलाई झोला तथा स्टेसनरी सामाग्री बितरण

सम्राट सिंह | भदौ ३०, बझाङ | जिल्लाको थलारा गाउँपालिका ९ फकालीमा अवस्थित भवानी निमावि का गरिव तथा विपन्न विद्यार्थीलाई झोला तथा स्टेसनरी सामाग्री बितरण गरेको छ । 

थलारा गाउँपालिका ९ घर भइ हाल दक्षिण कोरियामा बस्दै आएका लाल बहादुर बिष्टले आफ्ना स्वर्गिय ठूला बुवा प्रताप बिष्टको सम्झनामा विपन्न विद्यार्थीहरुलाई झोला तथा स्टेसनरी सामाग्री बितरण गरेको हो ।

विश्व बाल दिवसको अवसर पारेर भव्य कार्यक्रम आयोजना गरी भवानी निमावि का ८ जना विद्यार्थीहरुलाई झोला,कापी, कलम र ज्यामिति बक्स बितरण गरेको प्रधानाध्यापक जय बहादुर थापाले बताए । उनले भने कोरियामा बस्दै आएका लाल बहादुर बिष्टले विपन्न तथा गरिब विद्यार्थीलाई सहयोग गरि ठूलो गुन लगाएको छ । 

कोरिया बस्दै आएका बिष्टले १ लाख रुपियाँ को प्रताप स्मृति कोषको स्थापना गरी प्रत्येक बर्ष विपन्न, गरिब तथा असहाय विद्यार्थीहरुलाई राहत बितरण गर्ने उद्येश्य रहेको जनाएको छ ।

बिहिबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी वडा अध्यक्ष मोहनराज जोशी र भवानी निमाविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र बिष्टले विपन्न तथा गरिब विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक