पर्वत । रोट्याक क्लव नेपालको पि.एस. मिट अर्थात अध्यक्ष, सचिवहरुको भेला पर्वतमा सम्पन्न भएको छ ।  रोट्याक्ट क्लव अफ पर्वत बाग्लुङको संयूक्त आयोजनामा भएको कार्यक्रमको  रोटरी डिस्टीक ३२९२ नेपालका प्रेसिडेन्ट नोमेनी किरणला"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । रोट्याक क्लव नेपालको पि.एस. मिट अर्थात अध्यक्ष, सचिवहरुको भेला पर्वतमा सम्पन्न भएको छ ।  रोट्याक्ट क्लव अफ पर्वत बाग्लुङको संयूक्त आयोजनामा भएको कार्यक्रमको  रोटरी डिस्टीक ३२९२ नेपालका प्रेसिडेन्ट नोमेनी किरणला"/>
२०८३, २२ जेष्ठ शुक्रबार
पर्बत - PBT

रोट्याक्टको पिएस मिट सम्पन्न

२०७४, ३१ भाद्र शनिबार ०७:४०

पर्वत । रोट्याक क्लव नेपालको पि.एस. मिट अर्थात अध्यक्ष, सचिवहरुको भेला पर्वतमा सम्पन्न भएको छ ।  रोट्याक्ट क्लव अफ पर्वत बाग्लुङको संयूक्त आयोजनामा भएको कार्यक्रमको  रोटरी डिस्टीक ३२९२ नेपालका प्रेसिडेन्ट नोमेनी किरणलाल श्रेष्ठले उद्घाटन गरे ।

श्रेष्ठले रोट्याकट क्लव यूवाहरुको ढूकढकी भएको वताउदै देशको यूवा शक्तिलाई सकारात्मक काममा लगाउनू राज्यको दायित्त भएको धारणा व्यक्त गरे । रोटरी, रोटेयाक्ट अन्तराष्ट्रिय क्लव भएता पनि यस्ले नेपालका विकासमा महत्वपूर्ण योगदान पु¥याएको उनको धाराणा थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमूख मनोहर वि पौडेलले समाजमा रोटरी, रोट्याक्टले महत्वपूर्ण योगदान पू¥याएको बताए । उनले क्लबले युवाहरुको व्यक्तित्व र नेतृत्व विकासको लागि भुमिका निर्वाह गरेको भन्दै युवाहरुलाई परिचालन गर्न सके देशको विकासमा ठूलो टेवा पुग्ने बताए ।

कूश्मा नगरपालिकाका प्रमूख रामचन्द्र जोशीले रोट्याक्ट क्लवले सामाजिक क्षेत्रमा गरेको कार्यको प्रशंसा गरे । उनले पिएस मिट पर्वतमा राखेर पर्वतको  पर्यटन प्रवर्धन, विकास मा अतुलनीय योग्दान गरेको बताए । 

रोटरी क्लव अफ पर्वतका संस्थापक अध्यक्ष विश्व प्रकास प्रसाईले रोट्याक क्लव नेपालकै युवाहरुको उत्कृष्ठ संगठन हो भन्दै यस क्लवले समाजमा छरिएर रहेका यूवा शक्तिलाई एकत्रित गरि सकारात्मक काममा लगाएको उदाहरण दिदै पिएस मिटको शूभकामना दिए । उनले रोटरी क्वल अफ पर्वतले सन् २०११ मा स्पान्सोर गरेर स्थापना गरेको रोट्याक्ट क्लव अफ पर्वतले देशकै नमूना कार्यक्रम पिएस मिट पर्वतमा राख्न सफल भएकोमा धन्यावद समेत दिए ।

कार्यक्रमको अध्यक्षता रोट्याट नेपाल भूटानका डिआरआर हरिचन्द्र सत्यालले गरेका थिए । भने कार्यक्रमको संचालन रोट्याक्टर अन्तिम गूरुड र मिना खड्काले गरेका थिए । स्वागत रोट्याक्ट क्लव अफ पर्वतका अध्यक्ष मिलन पौडेलले गरेका थिए । कार्यक्रममा ११८ रोट्याक्ट क्वलका ६०० प्रतिनिधिहरुको सहभागिता रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली