Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपालको सबैभन्दा लामो (१ हजार १५ मिटर ) सडकपुल

By साझासवाल 1 मिनेट पढाइ

नेपालगञ्ज राजापुर सडकखण्ड अन्तर्गत कोठियाघाटमा रहेको यो पुल बनेपछि राजापुर नगरपालिका तथा पाँच गाविसका जनताहरु निकै लाभान्वित भएका छन् । तस्वीर:प्रभात सुवेदी । सास, बर्दिया ।

kothiyaghat bridge