2026-09-19 06:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाका विद्यालयलाई पूर्ण रुपमा जंक फुड निशेधित गरीने

लोकेन्द्र प्रशाद जोशी/असोज २, दार्चुला । दार्चुला सदरमुकाममा रहेको अक्सफोर्ड इन्टरनेआकर्षण गषमीले दशैंको शुभकामना दिने फरक एब. नयाँ तरिका अपनाएको छ । 

निजी लगानिमा सञ्चालित यस विद्यालयले सदरमुकाममा रहेका डेरीहरुको सहकार्यमा दशैंको शुभकामना आदानप्रदान गर्ने कार्यक्रममा दुध वितरण गरेर उक्त कार्यको सुभारम्भ गरेको हो ।

विद्यालयलाई पूर्ण रुपमा जंकफुड निशेधित क्षेत्र घोषणा गर्ने तथा विद्यार्थी र अभिभावकहरुको ध्यान स्वस्थ्य खानपानतिर आकर्षण गा0ाआवश्यथश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल केशवराज जोशीले बताउनुभयो ।

प्रकाश डेरीका सञ्चालक प्रकाश सामन्त, विद्यालय सञ्चालक समितिका अध्यक्ष भैरवदत्त भट्ट र अभिभाव दानसिह साहूले संयुक्त रुपमा वालवालिकाहरुलाई दुध पिलाएर कार्यक्रमको उद्घाटन गरिएको छ ।

शिक्षक अभिभावक संघका अध्यक्ष पदमसिह बडालले शिक्षाका लागि स्वस्थ स्वास्थ्य अत्याआवश्यक रहेको र स्वस्थ स्वास्थ्यका लागि स्वस्थ्य दुधको सेवन महत्तपुर्ण हुने भन्दै यो कार्यको पंशसा गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई