२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

युवाहरुका लागि भित्ते पत्रिका लेखन तालीम

२०७२, १६ माघ शनिबार १३:४१

प्रभात सुवेदी/ माघ १६, बर्दिया ।  साझा बुझाईका लागि सामुदायिक पहल परियोजना अन्र्तगत सिविन—नेपालसँगको सहकार्य तथा धधवार युवा समूहको आयोजनामा १ दिने भित्ते लेखन पत्रिका तालिम शनिवार धधवारको शान्ति कक्षमा सम्पन्न गरिएको छ ।
bardiya district
आधारभूत पत्रकारिता सम्बन्धी जानकारी गराउने उद्देश्यका साथ आयोजना गरिएको यो भित्ते पत्रिका लेखन तालीममा भित्ते पत्रिकाका सन्दर्भमा युवाहरुलाई आधारभूत ज्ञान प्रदान गरिएको थियो । आगामी दिनमा आम जनमानसमा सकारात्मक सन्देश दिन स्थानीय विभिन्न सवालहरुलाई समेटी भित्ते पत्रिका पाक्षिक रुपमा प्रकाशन गर्न सात सदस्यीय भित्ते लेखन पत्रिकाको सम्पादक मण्डल गठन समेत गरिएको छ ।
bardiya district 1
तालिममा १८ जना स्थानीय युवाहरुको सहभागीता रहेको थियो । तालिमको सहजिकरण फूलवारी एफ.एम.का कार्यक्रम सञ्चालक सिद्धान्त थारुले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !