ताराबहादुर महत । असोज ५, दोलखा । लागु औषध मुद्धाका एकजना फरार प्रतिवादीे तीन बर्षपछि चरिकोटबाट पक्राउ परेका छन ।

लागु औषध खैरो हिरोईन कारोबार मुद्धामा फरार रहेका दोलखाको भिमेश्वर नगरपालिका–५ निवासी बासुदेव बस्नेतका छोरा कैला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । असोज ५, दोलखा । लागु औषध मुद्धाका एकजना फरार प्रतिवादीे तीन बर्षपछि चरिकोटबाट पक्राउ परेका छन ।

लागु औषध खैरो हिरोईन कारोबार मुद्धामा फरार रहेका दोलखाको भिमेश्वर नगरपालिका–५ निवासी बासुदेव बस्नेतका छोरा कैला"/>

2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

लागु औषध मुद्धाका फरार प्रतिवादी तीन बर्षपछि चरिकोटबाट पक्राउ

ताराबहादुर महत । असोज ५, दोलखा । लागु औषध मुद्धाका एकजना फरार प्रतिवादीे तीन बर्षपछि चरिकोटबाट पक्राउ परेका छन ।

लागु औषध खैरो हिरोईन कारोबार मुद्धामा फरार रहेका दोलखाको भिमेश्वर नगरपालिका–५ निवासी बासुदेव बस्नेतका छोरा कैलाश बस्नेतलाई असोज ३ गते चरिकोटबाट पक्राउ गरीएको दोलखाका प्रहरी प्रवक्ता रमेश प्रधानले जानकारी दिनुभयो । पक्राउ परेका बस्नेतलाई असोज ४ गते जिल्ला अदालत दोलखामा पेश गरी कैद भुक्तानका लागि सोहि दिन कारागार  कार्यालय पठाईएको प्रहरीको भनाई छ ।

खैरो हिरोईन मुद्धामा २०७१ साल असोज ३० गते शुरुमा काठमाण्डौं जिल्ला  अदालतले निज बस्नेतलाई सफाई दिएको भएपनि पछि नेपाल सरकारको पुनरावेदन परी उच्च अदालत पाटनबाट २०७४ श्रावण १७ गतेको फैसलाले लागु औषध नियन्त्रण ऐन बमोजिम १५ बर्ष कैद र पाँच लाख रुपैँया जरिवाना गर्ने फैसला भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई