2026-09-18 06:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

गुणस्तरीय शिक्षाले नै मुलुक समृद्ध बन्ने

sarokarwalaप्रभात सुवेदी।फागुन १६, बर्दिया । गुणस्तरीय शिक्षाविना मुलुक समृद्ध बन्न नसक्ने आज जिल्लाको धधबार –४ बैदीले स्थापनाका स्वर्ण महोत्सवमा आयोजित विशेष कार्यक्रमका अतिथिहरुले औंल्याएका छन् ।

कार्यक्रममा विद्यालयले प्रकाशन गरेको स्वर्ण स्मारिकाको समेत लोकार्पण गरिएको थियो । कार्यक्रममा आफ्नो शुभकामना भनाई राख्ने क्रममा बर्दिया क्षेत्र नं. २ का सांसद संजयकुमार गौतमले यस्तो कुरा बताउनुभएको हो । कार्यक्रमलाई सांसद लिला राना, जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा चर्चित हास्य कलाकार कमल गाउँले, राष्ट्रिय लोक गायक हिमाल सागर, लोकदोहोरी गायक अर्जुन खड्का लगायतले विभिन्न साँस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरिनुका साथै विद्यालयका विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुती प्रदर्शन गरेका थिए ।

कार्यक्रमा विद्यालयका उत्कृष्ट विद्यार्थीहरु, चन्दादाताहरु तथा विगतदेखि विद्यालयलाई वर्तमान अवस्थासम्म ल्याईपुर्याउनका लागि योगदान दिनुहुने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई