2026-09-18 06:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

सहकारी व्यवस्थापनमा बर्दिया पहिलो नमूना जिल्ल्ला: प्रधानमन्त्रीले गरे फोनबाटै घोषणा

bardiya sabhaप्रभात सुवेदी/फागुन ३०, बर्दिया । जिल्लाको राजापुर नगरपालिकामा शनिवार आयोजित विशेष सभामा बर्दिया जिल्लालाई सहकारी व्यवस्थापनमा नेपालकै पहिलो नमूना जिल्लाको रुपमा घोषणा गरिएको छ ।

प्रधानमन्त्री के.पी. शर्मा वलीले सम्बोधन गर्ने कार्यक्रम रहेकोमा मौसमको खरावी भएकोले फोन सम्बोधनबाटै प्रधानमन्त्री वलीले नमूना जिल्ला घोषणा गर्नुभएको हो ।

यसरी नमूना जिल्लाको रुपमा घोषणा गनै पाएकोमा आफू निकै खुसी भएको बताउँदै सहकारीका माध्यमबाट अव मुलुकलाई आर्थिक समृद्धितिर लैजानुपर्ने कुरामा जोड दिनुभएको थियो । करीव ४ मिनेट जति लामो सम्बोधनमार्फत वहाँले गरिवी न्यूनीकरण गर्दै सामाजिक सद्भाव, राष्ट्रिय एकता र नयाँ नेपाल निर्माण कार्यमा निरन्तर लागिरहने बताउनुभयो ।

bardiya sabha1

कार्यक्रममा जिल्लाको समग्र साना किसान कृषि सहकारीहरुको प्रगति प्रतिबेदन नेपाल कृषि सहकारी केन्द्रिय संघका सदस्य पुर्ण शर्माले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा पुर्व ईजरायली राजदूत हनान गोड्र, व्यवस्थापिका संसद सदस्यहरु निर्मल सुवेदी, श्यामप्रसाद ढकाल, लीला राना, मानबहादुर थारु, सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, बिभिन्न्न राजनैतिक दलका प्रतिनिधीहरु लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रम सानाकिसान कृषि सहकारी संघ बर्दियाका अध्यक्ष डिल्लीराम जैशीको अध्यक्षतामा सम्पन्न गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई