By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    5 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    8 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    8 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    8 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    12 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    11 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    12 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बर्दियाले चुनौती स्वीकार गर्यो: शिक्षामन्त्री पोख्रेल
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > बर्दिया - BRD > बर्दियाले चुनौती स्वीकार गर्यो: शिक्षामन्त्री पोख्रेल
बर्दिया - BRDसमाज

बर्दियाले चुनौती स्वीकार गर्यो: शिक्षामन्त्री पोख्रेल

साझासवाल
Last updated: April 11, 2016 12:45 am
साझासवाल
3 Min Read
Share

Bardiya News

प्रभात सुवेदी । चैत्र २९, बर्दिया । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले बर्दिया जिल्लाले साक्षर जिल्ला घोषणा गरी चुनौती स्वीकार गरेको कुरा बताउनुभएको छ ।

जिल्ला सदरमुकाममा आयोजित साक्षर जिल्ला घोषणा सभालाई सम्बोधन गर्नुहुँदै आज वहाँले सो कुरा बताउनुभएको हो । घोषणाले मात्रै हुँदैन एकपटक साक्षर भएको मान्छे निरक्षर हुन सक्दछ भन्दै यसका लगि सबैलाई जागरुक जागरुक हुन आग्रह गर्नुभयो ।

शिक्षा मन्त्री पोख्रेलले भन्नुभयो, ‘म मन्त्री भएदेखि नै अभियानका रुपमा साक्षर घोषणाको कार्यक्रम अगाढि बढाउन निरन्तर लागेको छु ।’ साक्षर हुने प्रकृयाबाट समाजबादको ढोका खुल्ने बताउनुहुँदै संविधानमा शिक्षालाई मौलिक अधिकारका रुपमा राखिएकोले विभिन्न समुदायको शैक्षिक अधिकारलाई प्रत्याभूत गर्ने शक्तिशाली माध्यम शिक्षा बनेको औंल्याउनुभयो । समृद्धि मात्रै हैन स्वाधीनता सहितको समृद्धि आजको आवश्यकता हो भन्नुहुँदै समृद्ध मुलुक हुँदाहुँदै पनि भिक मागेर देश चलाउनु परेकोले सबै शक्ति समेटिएमा समृद्ध मुलुक बनाउन समय नलाग्ने र यसका लागि कमी कमजोरीहरु सच्याएर अगाडि बढ्नु जरुरी भएको कुरा बताउनुभयो । एसएलसीमा लेटर ग्रेडिङका सन्दर्भमा प्रष्ट्याउनुहुँदै ‘लेटर ग्रेडिमा जानु भनेको नपढ्नु पर्दैन भनिएको हैन झन सुयोग्य नागरिक तयार पार्नु हो,’ वहाँले भन्नुभयो । कुनै पनि शिक्षकहरुले पार्टीको सदस्यता लिएको भरमा सही मूल्याङ्कन हुँदैन त्यसैले शिक्षकका कामहरुको सही मूल्याङ्कनका लागि शिक्षक महासंघले महत्वपूर्ण भूमिका खेल्नु पर्ने कुरा बतउनुभयो । मन्त्री पोख्रेलले बिहान जिल्ला शिक्षा कार्यालयमा रहेको साक्षरता स्तम्भको अनावरण समेत गर्नुभएको थियो ।

पाठ्यक्रम विकास केन्द्र निर्देशक बाबुराम पौडेलले बर्दियामा साक्षरता अभियानलाई सफल बनाउनुहुने सम्बद्ध सबैलाई बधाईं ज्ञापन गर्नुभयो । घरका सबै कामहरु सकेर साक्षर बन्दा सधै पढेका कुराहरु स्मरण नहुने बताउनुहुँदै नौ दिनपछि नौलो बीस दिनपछि बिस्र्यौ र तीसदिनपछि तस्र्यो हुने भएकोले गर्दा पनि आमादिदी बहिनीहरुले अझै सिकेका कुराहरुलाई निरन्तरता दिन आग्रह गनुभयो । अनौपचारिक शिक्षा केन्द्रका निर्देशक दिवाकर ढुङ्गेलले मानिसहरुको दिगो सिकाइलाई स्रोत, साधन र प्रतिवद्धताका साथ निरन्तर शिक्षा दिनु पर्दछ । सामुदायिक अध्ययन केन्द्रबाट सेवा प्रवाह गर्नु पर्दछ भन्नुहुँदै निरक्षरहरुको अवको आवश्यकता हामीले सोचेको भन्दा फरक भएकोले साक्षरतालाई अव आवश्यकताको पहिचान गर्दै अगाडि बढाउनुपर्ने बताउनुभयो ।

जिल्ला अनौपचारिक शिक्षा समितिका अध्यक्ष एवम् स्थानीय विकास अधिकारी तेजराज शर्माको अध्यक्षतामा सम्पन्न घोषणा सभामा बर्दिया जिल्लाका प्रतिनिधी सभाका सांसदहरु, क्षेत्रीय शिक्षा निर्देशक रामप्रसाद उपाध्याय विभिन्न दलका प्रमुखहरु, बाँके तथा सुर्खेतका जिल्ला शिक्षा अधिकारीहरु लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रमा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरुले साक्षरता सम्बन्धी सांस्कृतिक प्रस्तुती, झाँकीहरु प्रस्तुती गरेका थिए ।

माथिको तश्विरमा:  जिल्ला शिक्षा कार्यालयमा निर्मित साक्षरता स्तभ्म अनावरण गर्नुहुँदै शिक्षामन्त्री गिरिराजमणि पोख्रेल

फोटो क्याप्सनहरु:

फोटो २: साक्षर जिल्ला घोषणापश्चात सभालाई सम्बोधन गर्नुहुँदै शिक्षामन्त्री

Bardiya News2
फोटो ३: कार्यक्रममा सहभागी अतिथिहरु ।

Bardiya Education
फोटो ४: उपस्थित दर्शकहरुलाई सांस्कृतिक प्रस्तुती देखाउँदै रिभर क्विन्स स्कुल कालिकाका विद्यार्थीहरु ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article युवा संजालले गर्यो शुभकामना आदान–प्रदान 
Next Article १७औँ वनस्पति दिवस सल्यानमा पनि मनाइंदै
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

धनुषा - DNSमहोत्तरी - MHTमुख्य समाचारसमाज

महोत्तरीमा मन्दिरको शिवलिङ्ग भत्काएपछि स्थानीय आन्दोलित

2 years ago
पश्चिमी रुकुम - RKMसमाज

विप्लवका जिल्ला इञ्चार्ज कर्णबहादुर पक्राउ

57 years ago
समाजसल्यान - SLN

बालविवाह न्युनिकरण गर्नुपर्ने, अधिकारको लागी एक हुनुपर्ने भन्छन सल्यानमा एक कार्यक्रमका सहभागीले

57 years ago
झापा - JPसमाज

माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?