असोज १५, धादिङ्ग | धुसेनी सेवा समाज, ज्वालामुखी ५ धादिङ्गको आयोजनामा दशैं बिशेष कार्यक्रम सम्पन्न भएको छ । 

समाजले विभिन्न सांस्कृतिक नृत्य त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १५, धादिङ्ग | धुसेनी सेवा समाज, ज्वालामुखी ५ धादिङ्गको आयोजनामा दशैं बिशेष कार्यक्रम सम्पन्न भएको छ । 

समाजले विभिन्न सांस्कृतिक नृत्य त"/>

2026-10-15 07:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धुसेनी सेवा समाजद्वारा दशैं बिशेष कार्यक्रम सम्पन्न

असोज १५, धादिङ्ग | धुसेनी सेवा समाज, ज्वालामुखी ५ धादिङ्गको आयोजनामा दशैं बिशेष कार्यक्रम सम्पन्न भएको छ । 

समाजले विभिन्न सांस्कृतिक नृत्य तथा प्रतिष्ठित कलाकारहरु सहितको दशैं बिशेष कार्यक्रम अन्तर्गत आकर्षक नृत्य तथा गायनसम्मका प्रस्तुति दिएको थियो  | कार्यक्रममा कलाकारहरु खेमजी राना, रवि भट्टराई, मनिष श्रेष्ठ, बिनोद गुरुङ लगायतको बिशेष प्रस्तुतिको साथमा  स्थानीय कलाकारहरुले समेत प्रस्तुति राखेका थिए ।

मनोज अधिकारीको संयोजकत्वमा संचालित कार्यक्रममा जन प्रतिनिधी प्रेम बहादुर अधिकारी प्रमुख अतिथी, स्थानीय तथा ज्वालामुखी ५ का समाजसेवी तथा बुद्धिजीवीहरु अतिथीको रुपमा रहेका थिए  ।

धुसेनी सेवा समाजले दशैंको दशौँ दिन अर्थात बिजया दशमीको रातमा बर्षेनी कार्यक्रम आयोजना गर्दै आएको छ | २०५० देखि सुरु भएको यस समाजले हालसम्म स्थानीय स्तरमा सेवामुलक कार्यहरु गर्दै आएको छ ।

समाजले हालसम्म ५ लाखको लगानीमा क्लब भवन, भूकम्प पिडितहरुलाई निशुल्क स्वास्थ्य सिविर, ५ सय भन्दा बढीलाई धान्न सक्ने क्षेमता भएको क्याटरिङ्ग सामग्रीहरु लगायत स्थानीय स्तरमा अत्यावश्यक सामग्रीहरु समेत खरिद गरि सेवा प्रदान गर्दै आएको छ । समाजले आफुलाई साविकको धुसेनीबाट फराकिलो पार्दै ज्वालामुखी ५ हुँदै सिङ्गो गाउँपालिकामा आफुलाई सक्रिय बनाउने उध्यश्य लिएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने