Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

यी हुन् माओवादी केन्द पर्वतबाट प्रदेशसभा र प्रतिनिधिसभा उठ्ने उम्मेदवार (नामवली सहित)

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पर्वत । मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको लागि नेकपा माओवादी केन्द्र पर्वतले उम्मेदवारको टुंगो लगाएको छ । माओवादीले आसन्न चुनावका लागि प्रतिनिधिसभा तथा प्रदेशसभाका लागी उम्मेदवारहरुको नामवली टुंगो लगाएर केन्द्रमा पठाएको छ ।

जिल्ला इन्चार्ज नेत्र अधिकारको अध्यक्षतामा बसेको बैठकले आगामी प्रदेश सभा र प्रतिनिधि सभाको लागि उम्मेदवारको टुंगो लगाएर केन्द्रमा पठाएको हो ।

बैठकले प्रत्यक्ष तर्फ प्रतिनिधि सभाका लागी नेत्र अधिकारी, प्रतिनिधि सभाका लागी सामानूपातिक तर्फ गुप्त हमाललाई चयन गरेको छ ।

त्यस्तै प्रदेश तर्फ क्षेत्र नं १ बाट प्रत्यक्ष उम्मेदवारमा  केशव कुवँर, दिपक आचार्य लाई पार्टीले सिफारिस गरेको छ ।  क्षेत्र नं २ मा भने गोविन्दराज केसी, लक्ष्मण पुरी , ऋषिराम भुषाल नाम सिफारिस भएको छ ।

प्रदेश तर्फकै समानुपातिक तर्फ क्षेत्र नं १ र २ मा मनरुपा शर्मा र प्रदिप थापाको नाम सिफारिस भएको छ ।

नेत्र अधिकारी र मनरुपा शर्मा अघिल्लो निर्वाचनमा क्षेत्र नं १ बा सांसदमा उठेका व्यक्ति समेत हुन् ।