Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा एकै दिनमा परे ८५ जना जडिँया प्रहरीको फन्दामा

२०७४, २१ आश्विन शनिबार ०३:५४

सम्राट सिंह/असोज २१, बझाङ । सूदुरपश्चिमको धार्मिक तथा ऐतिहासिक सुर्मादेवी मेलामा एकै दिनमा ८५ जना जडिँयालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मदिरा सेवन गरी होहल्ला गर्ने तथा मेला बिथोल्न खोज्ने ८५ जना जडिँयालाई प्रहरीले नियन्त्रणमा लिएको हो । मदिरा सेवन गरी होलल्ला गर्नेलाई २ हजार ४ सय र मदिरा बिक्री बितरण गर्नेलाई ५ हजार जरिवाना गर्ने निर्णय भएको सुर्मा देवि मेला व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर बिष्टले बताए ।

जरिवानाबाट उठेको ६० प्रतिशत रकम सुर्मा देवी मन्दिर व्यवस्थापन समितिलाई र ४० प्रतिशत रकम प्रहरीलाई दिने निर्णय भएको उनको भनाइ छ । 

सुर्मादेवि मेलालाई भव्य रुपमा संञ्चालन गर्न जिल्ला खेलकुद विकास समितिले भलिबल, सास्कृतिक कला प्रतिष्ठान केन्द्रले नृत्य, बझाङ उद्योग बाणिज्य संघ र नेपाल पत्रकार महासंघ बझाङले डेउडा प्रतियोगिता आयोजना गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ