पर्वत । जिल्ला प्रहरी कार्यलय पर्वतले दण्ड जरिवानामा रहेका अभियुक्तलाई जिल्ला अदालतमा पेश गरी कारागर चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईको सहयोगमा पक्राउ भएका अभियुत्तलाई आवश्यक कारवाहिको लागी जिल्ला अदातल तथा जिल्ला प्रशासन क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जिल्ला प्रहरी कार्यलय पर्वतले दण्ड जरिवानामा रहेका अभियुक्तलाई जिल्ला अदालतमा पेश गरी कारागर चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईको सहयोगमा पक्राउ भएका अभियुत्तलाई आवश्यक कारवाहिको लागी जिल्ला अदातल तथा जिल्ला प्रशासन क"/>
2026-09-19 12:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वत प्रहरीले फरार अपराधि पक्राउ गर्यो

पर्वत । जिल्ला प्रहरी कार्यलय पर्वतले दण्ड जरिवानामा रहेका अभियुक्तलाई जिल्ला अदालतमा पेश गरी कारागर चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईको सहयोगमा पक्राउ भएका अभियुत्तलाई आवश्यक कारवाहिको लागी जिल्ला अदातल तथा जिल्ला प्रशासन कार्यालय पर्वतमा बुझाईएको हो ।

पर्वत कुनपा १ का बल बाहदुर अधिकारी दिपेन्द्र अधिकारीर प्रकाश अधिकारी केही सार्वाजनिक अपराधमा परेकामा असोज ४ गते पक्राउ परेका हनु भने कर्तव्य ज्यानमा परेका फरारा कुनपा ९ का अर्जुन वैरागी यही असोज १८ गते , जलजला गापा ५ का सुरेस किसान हातहतियार खरखजाना पक्राउ मुद्धामा परेकोमा असोज २० गते वुझाईएको हो ।

जलजला गापा ५ का प्रेम व फकामी कर्तव्य ज्यानमा पक्राउ परेका थिए उनी पनि सोही दिन बुझाईएका छन । पर्वत कुनपा ७ का कृष्ण नन्द शर्मा जि केही सार्वाजनिक अपराधमा पक्राउ परेकोमा असोज २० गते अदालतमा वुझाईएका छन । पर्वत जलजला ७ का ऋषिराम आचार्य बिना ईजाजत सालको रुख काटेका आरोपमा थुनामा परेकोमा आज र कुनपा ९ का अनिल जोशी केही सार्वाजनिक अपराधमा परेकोमा आजनै अदालतमा बुझाईएका छन ।

यस्तै कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त अर्जुन बैरागी सम्वन्धमा पर्वत जिल्ला साविक कटुवा चौपारी वडा न ४ को हाल कुश्मा नगरपालिका वडा न १ वस्ने वर्ष ३३ का बैरागी जन्म कैद ठहरी भएको जिल्ला प्रहरी कार्यलय पर्वतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो