Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बाँकेमा बस दुर्घटना हुँदा तीनको मृत्यु, १२ घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज २४, बाँके ।</b> बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ चप्परगौडीमा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् ।&nbsp;<br></p><p>काठमाडौंबाट धनगढीका लागि छुटेको ना ४ ख ८२ ५५ नम्बरको बस लौकी पुल नजिकै सडकबाट खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा बैतडी रुद्रेश्वर गाउँपालिका ४ की ४५ वर्षकी बाहिनी बोहरा र विराटनगरको सुर्यदल गणमा कार्यरत सेनाका जवान २० वर्षका रविन्द्र पाण्डेको ज्यान गएको प्रहरीले जनाएको छ ।</p><p>अर्का एक जनाको भने परिचय खुल्न सकेको छैन । घाइतेहरुको कोहलपुर शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।&nbsp;&nbsp;</p>