२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

नेपाली काँग्रेस मुगुको निर्बाचन घोषणा

२०७२, १ फाल्गुन शनिबार १४:३५

फागुन १, मुगु । नेपाली काँग्रेस मुगुको नयाँ सम्पुर्ण पदाधिकारीमा भएको निर्बाचनको परिणाम शनिबार घोषणा भएको छ ।

महाँसमितिका जनजाति अदिबासिका दुई र जिल्ला कार्य समितिको कोषाध्यक्ष र एक महिला पद बाहेका अन्य सबै पदमा शुक्रबार भएको निबार्चनको परिणाम शनिबार घोषणा गरिएको हो ।

mugu news 3
कुल २ सय १७ मतदाता संख्या रहेकोमा १ सय ९८ मत खसेको थियो संस्थापन पक्ष बाट सभापतिका उम्मेदार खडकबहादुर शाहीले १ सय १५ देउवा पक्ष बाट सभापतिका उम्मेदार पदम रावलले ७० मत प्राप्त गरी संस्थापन पक्षका शाहीले ४५ मतको अन्तरले बिजयी भएका छन ।

सचिबमा देउवा पक्षका मञ्जन कार्की बिजयी भएका छन । सदस्यहरुमा संस्थापन पक्ष बाट खुल्ला तर्फ खगेन्द्र मल्ल, हरि जङ्ग शाही ,अपाङ्ग तर्फ गजेन्द्र मल्ल जनजाति आदिबासि निमा पुटिक तामाङ्ग ,दलित तर्फ झुमा बिक निर्बाचित भएका छन । देउवा पक्षका खुल्ला तर्फ लोक बहादुर शाही,जन्मजय भण्डारी निर्बाचित भएको निर्बाचन समितिले जानकारी दिएको छ ।
mugu news 2महाअधिबेसन प्रतिनिधीमा संस्थापन पक्ष बाट ५ र देउवा पक्षबाट छ जना निर्बाचित भएका छन । संस्थापनका हस्त बहादुर मल्ल, जङ्ग बहादुर शाही, छिरिङ्ग क्याप्ने लामा निर्बाचित भएका छन र संस्थापन दुई जनजाति निरबिरोध निर्बाचित भएका छन भने देउवा पक्षका ऐन बहादुर शाही,तिलक मल्ल, केशर शाही, धन लाल तिरुवा, राज्य लक्ष्मि शाहीर धन शिला मल्ल निर्बाचित भएको निर्बाचन भएका छन ।
mugu news 1

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ