ताराबहादुर महत । असोज २८, दोलखा । प्रेस कानुन र आचारसंहिता सम्बन्धि तीन दिवसीय पत्रकार आबद्धता तालिम आजबाट चरिकोटमा शुरु भएको छ ।

सुचना विभागको आयोजना र नेपाल पत्रकार महासंघ दोलखा शाखाको संयोजनमा संचालित तालिममा विभिन्न संचा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । असोज २८, दोलखा । प्रेस कानुन र आचारसंहिता सम्बन्धि तीन दिवसीय पत्रकार आबद्धता तालिम आजबाट चरिकोटमा शुरु भएको छ ।

सुचना विभागको आयोजना र नेपाल पत्रकार महासंघ दोलखा शाखाको संयोजनमा संचालित तालिममा विभिन्न संचा"/>

2026-07-24 09:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

पत्रकार आबद्धता तालिम चरिकोटमा शुरु

ताराबहादुर महत । असोज २८, दोलखा । प्रेस कानुन र आचारसंहिता सम्बन्धि तीन दिवसीय पत्रकार आबद्धता तालिम आजबाट चरिकोटमा शुरु भएको छ ।

सुचना विभागको आयोजना र नेपाल पत्रकार महासंघ दोलखा शाखाको संयोजनमा संचालित तालिममा विभिन्न संचार माध्यममा कार्यरत करिब ३० जना पत्रकारहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । 

तालिमको सहजीकरण नेपाल पत्रकार महासंघका पुर्व सभापति डाक्टर शुरेस आचार्य र पत्रकार तोया गौतमले गरिरहनुभएको छ । तालिमको उद्घाटन समारोहमा बोल्नुहुँदै नेपाल पत्रकार महासंघका पुर्व केन्द्र्रिय सदस्य चिरञ्जीवी मास्के, दोलखा शाखाका पुर्व अध्यक्षहरु राजेन्द्र मानन्धर, उद्धबप्रसाद पोखरेल लगायतले मन्तव्य राख्नुहुँदै अहिलेको पत्रकारिता क्षेत्रलाई धेरै हदसम्म व्यवस्थित गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

तालिम सोमबार सम्म संचालन हुने सुचना विभागका शालिग्राम कोईरालाले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक