2026-09-19 06:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु

लोकेन्द्र प्रशाद जोशी | असोज ३०, दार्चुला । दार्चुलामा भीरबाट लडेर एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । 

जिल्लाको मार्मा गाउँपालीका वडा नम्बर ५ का ५५ वर्षीया नर्मा धामीको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।

आइतबार विहान घाँस काट्न गएका धामी भीरबाट लडेर ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ । मृतक धामीको श्रीमान, २ छोरा र २ छोरी छन् ।

दार्चुलाका ग्रामीण क्षेत्रमा यो समय खर काट्ने भएकोले घाँस काट्ने क्रममा वर्षे्नि महिलाहरुको अकालमै ज्यान जाने गरेको छ ।

पशुपालन गर्ने ग्रामीण क्षेत्रका किसानहरुका लागि आधुनिक चारो व्यवस्थापन गर्न नसकिनु तथा चरन क्षेत्र व्यवस्थापन गर्न नसक्दा यस्ता घटनाहरु हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई