Skip to content
Friday, July 17, 2026 Nepali Online Media

एकिकृत अखिल नेपाल शिक्षक संगठनको बैठक सम्पन्न

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

<p>कार्तिक ९, कञ्चनपुर | एकिकृत अखिल नेपाल शिक्षक संगठनको विहिबार बसेको बैठकले महत्वपुर्ण निर्णय पास गरेको छ । जस्मा पहिलो निर्णय आफ्नो शिक्षक संगठनको केन्द्रिय सर्कुलर अनुसार मिति यहि मंसिर ९ गते सम्म गा.वि.स. र नगरपालिका सम्मेलन सम्पन्न गर्ने साथै त्यसको लागि इन्चार्जहरु तोकने निर्णय गरेको छ त्यसै गरी दोस्रो निर्णय अनुसार&nbsp; १– भी.न.पा मा कार्तिक ११ गते बैजनाथ मा.वि.मा दिउसको १२ बजे २– वेदकोट न.पा.मा कार्तिक १८ साना किसान हलमा दिउसो १ बजे ३–शुक्लाफाँटा न.पा.मा कार्तिक १८ कृष्ण मा.वि. झलारी २ बजे ४–कृष्णपुर न.पा.मा कार्तिक २५ गते सामुदायिक समन्वय समिति&nbsp; हल मा विहान ९ बजे ५–लालझाडी गा.पा.स.मा कार्तिक २५ गते बैजनाथ आधारभुत विद्यालय डाँगा जाइ दिउसो २ बजे&nbsp; ६– बैलोरी न.पा.मा मंसिर २ गते महाकालि मा विमा विहान ९बजे ७– पूर्नवास न.पा. मंसिर २ शान्ति मा.वि. अंशुवर्मा दिउसो २ बजे ८– बेल्डाडी गा.पा.मा मंसिर १ गते रौलेश्वर मा.वि.मा २ बजे त्यसै गरी ९– महाकाली न.पा.मा मंसिर ९ गते भानु मा.वि.मा दिउसो १२ बजे सम्मेलन गर्ने भएको छ ।&nbsp;</p><p>एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष टेक बहादुर चन्दको अध्यक्षतामा भएको उक्त बैठकमा प्रमुख अतिथी संगठनका केन्द्रिय उपाध्यक्ष कृष्ण दत्त जोशी (बोक्सर) हुनु हुन्थ्यो त्यसै गरी अतिथीमा संगठनका केन्द्रिय सदस्य तपेन्द्र प्रसाद भट्ट र भक्त सिह धामी रहनु भएको&nbsp; &nbsp;थियो&nbsp; ।&nbsp;</p>