२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कांग्रेसमा गाउ महादिवेशनको चटारो, गाउ अधिवेशन सुसम्पन्न गर्न कार्यकर्तालाई नेता शाहीको आग्रह

२०७२, १३ माघ बुधबार १३:३६

माघ १३, कालिकोट । कालिकोट जिल्लामा यहि माघ १५ गते देखि हुन गैरहेको गाविस स्तरिय गाउँ अधिवेसनको चटारो ब्यापक बढेकोछ । गाउँ महादिवेसन सुरु हुने २ दिन अघिनै जिल्ला सदरमुकाम मान्ममा बस्दै आएका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता आआफ्नो गाविसमा केन्द्रीत भएका छन् ।

यता जिल्ला सदरमुकाम मान्ममै स्थायी घर भएका नेपाली कांग्रेस महासचिवाय सदस्य एवं गएको संविधान सभा नेपाली कांग्रेस कालिकोटका प्रत्यक्ष उम्मेवार भुपेन्द्रजंग शाहीले गाविस स्तरमा हुन गैरहेको गाउ अधिबेशनमा सर्बसहमतमा सक्षेम नेतृत्व चयन गर्न स्थानीय कार्यकर्तालाई स्थानीय संचार माध्यम मार्फत आग्रह गरेका छन् । बेष्ट कर्नाली मिडिया प्रा।लि। कालिकोटले जिल्ला सदरमुकाम मान्ममा आयोजना गरेको प्रत्रकारहरु संगको साक्षात्कार कार्यक्रममा यस्तो आग्रह गर्नु भएका हुन ।

जिल्लामा हुने अधिवेसन सम्पन्नका लागि नेपाली कांग्रेस केन्द्रीय निर्वाचन टोलीले देबेन्द्र शर्माको नेतृत्वमा निर्वाचन टोली जिल्लामा पठाई सकेको र गाविस स्तरमा निर्वाचन संचालन गर्न जिल्लामा कृयाशिल शिक्षकहरुलाई गाउअधिवेसनको निर्वाचनमा खटाइ सकिएको समेत शाहीले बताउनु भयो ।

पाटी भित्र यो गुट उपगुट भएको सन्देशले समग्र जनतामा नराम्रो प्रभाव पर्ने भएकाले स्थानीय देखि जिल्ला र केन्द्र सम्म सर्ब सहमतिमै सक्षम र सवल नेतृत्व चयन गरी महादिवेसन सु सम्पन्न गर्न सबै नेता कार्यकर्ताहरुलाइ विशेष जोडको अभियान आफुले थालेको पनि बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !