१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा यो वर्षमा लक्ष्य भन्दा वढी मुद्धा फच्र्योट

२० माघ २०७२, बुधबार ०६:२२

दलसिंह गिरी/ माघ २०, कालीकोट । आर्थिक वर्ष २०७२र०७३ मा लक्ष्य भन्दा वढी मुद्धा फच्र्योट गरेको जिल्ला अदालतले वताएको छ । अदालतमा दर्ता भएका नयाँ पुराना गरी कुल १९९ मुद्धाहरु मध्ये पुस मसान्त सम्म १११ वटा मुद्धा फच्र्योट भएको जिल्ला अदालतका सेस्तेदार यदु शर्माले वताउनु भयो ।

साउन यता ८२ वटा मुद्धा फैसला गर्ने अदालतको लक्ष्य भएपनि कुल १११ वटा मुद्धा फैसला गरेको शर्माले जानकारी दिनुभयो । अदालतले साउनमा ६ वटा मुद्धा फच्र्योटको लक्ष्य राखेपनि १४ वटा मुद्धा फच्र्योट गरेको, भदौमा २१ मुद्धा फच्र्योट गर्ने लक्ष्य रहेकोमा ४० वटा मुद्धा फच्र्योट भएको, असोजमा १४ लक्ष्य रहेकोमा १५, कार्तिकमा १० लक्ष्य रहेकोमा हुन नसेको, मंसिरमा २४ लक्ष्य रहेकोमा ३२, र पुसमा ६ लक्ष्य रहेकोमा ६ वटै मुद्धा फच्र्योट भएको अदालतले जनाएको छ ।

यस्तै यो वर्ष जिल्ला अदालत कालीकोटमा व्यक्तिवादी देवानी मुद्धामा पुरानो सरेर आएको ४९ र नयाँ दर्ता भएको २४ वटा मुद्धा गरी कुल ७३ वटा मुद्धा रहेको कार्यालयले जनाएको छ । जसमध्य ३५ मुद्धा फच्र्योट भएका छन् भने ३८ मुद्धा वाँकी रहेका छन् । यस्तै व्यक्तिवादी फौजदारी मुद्धामा पुरानो सरीआएको ५६ र नयाँ दर्ता भएका २६ गरी जम्मा ८२ वटा मुद्धा रहेको कार्यालयले जनाएको छ । सरकारवादी फोजदारी मुद्धामा पुरानो सरीआएको २० र नयाँ दर्ता भएका २४ गरी कुल ४४ वटा मुद्धा दर्ता भएको र जसमध्य २२ वटा मुद्धा फच्र्योट भएका, २२ वटै मुद्धा वाँकी रहेको जिल्ला अदालतका श्रेस्तेदार शर्माले जानकारी दिनु भको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का