2026-06-28 07:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा यो वर्षमा लक्ष्य भन्दा वढी मुद्धा फच्र्योट

दलसिंह गिरी/ माघ २०, कालीकोट । आर्थिक वर्ष २०७२र०७३ मा लक्ष्य भन्दा वढी मुद्धा फच्र्योट गरेको जिल्ला अदालतले वताएको छ । अदालतमा दर्ता भएका नयाँ पुराना गरी कुल १९९ मुद्धाहरु मध्ये पुस मसान्त सम्म १११ वटा मुद्धा फच्र्योट भएको जिल्ला अदालतका सेस्तेदार यदु शर्माले वताउनु भयो ।

साउन यता ८२ वटा मुद्धा फैसला गर्ने अदालतको लक्ष्य भएपनि कुल १११ वटा मुद्धा फैसला गरेको शर्माले जानकारी दिनुभयो । अदालतले साउनमा ६ वटा मुद्धा फच्र्योटको लक्ष्य राखेपनि १४ वटा मुद्धा फच्र्योट गरेको, भदौमा २१ मुद्धा फच्र्योट गर्ने लक्ष्य रहेकोमा ४० वटा मुद्धा फच्र्योट भएको, असोजमा १४ लक्ष्य रहेकोमा १५, कार्तिकमा १० लक्ष्य रहेकोमा हुन नसेको, मंसिरमा २४ लक्ष्य रहेकोमा ३२, र पुसमा ६ लक्ष्य रहेकोमा ६ वटै मुद्धा फच्र्योट भएको अदालतले जनाएको छ ।

यस्तै यो वर्ष जिल्ला अदालत कालीकोटमा व्यक्तिवादी देवानी मुद्धामा पुरानो सरेर आएको ४९ र नयाँ दर्ता भएको २४ वटा मुद्धा गरी कुल ७३ वटा मुद्धा रहेको कार्यालयले जनाएको छ । जसमध्य ३५ मुद्धा फच्र्योट भएका छन् भने ३८ मुद्धा वाँकी रहेका छन् । यस्तै व्यक्तिवादी फौजदारी मुद्धामा पुरानो सरीआएको ५६ र नयाँ दर्ता भएका २६ गरी जम्मा ८२ वटा मुद्धा रहेको कार्यालयले जनाएको छ । सरकारवादी फोजदारी मुद्धामा पुरानो सरीआएको २० र नयाँ दर्ता भएका २४ गरी कुल ४४ वटा मुद्धा दर्ता भएको र जसमध्य २२ वटा मुद्धा फच्र्योट भएका, २२ वटै मुद्धा वाँकी रहेको जिल्ला अदालतका श्रेस्तेदार शर्माले जानकारी दिनु भको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी