२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा मदिरा नियन्त्रण अभियान सुरू

२०७२, २१ माघ बिहीबार १०:२१

दलसिंह गिरी/ माघ २१, काठमाडौं ।  २०७२ माघ २१ कालीकोटरजिल्लामा अवैध रुपमा विक्रि वितरण भइरहेको मधिरा नियणन्त्रणका लागी प्रहरीले अभियान चलाएको छ । प्रहरीले चालेको अभियानमा दशै यता २ हजार ३ सय ६२ लिटर घरेलु मधिरा नियन्त्रण लिइ नष्ट पारीएको प्रहरीले दावी गरेको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटको निर्देशनमा इलाका प्रहरी कार्यालयहरुले समेत गाँउ गाँउमा अवैध मदिरा नियन्त्रण अभियालाई जोड दिएका छन् ।

मंलवार र वुधवारमात्र रकु गाविसमा इलाका प्रहरी कार्यालय कुमालगाँउले छापा मार्दा केही स्थानीय व्यापारीहरुको पसलमा भेटिएको अवैध मधिरा नियन्त्रण लिइ नष्ट पारेको छ । जसमा रकु गाविस ५ का नमराज वटाला, वडा नम्वर ६ का हिरा गिरी, सोही ठाउका दान वहादुर वुढा, ददी वुढा र मन्दीर वुढाको पसलबाट ५० लिटर वढी अवैध मधिरा वुधवार प्रहरीले नष्ट पारेको छ ।

प्रहरी नायव उपरीक्षक किसनसिंह वुडालले अव कालीकोटमा अवैध मधिराको कारोवार पूर्ण रुपमा रोक्न आफुले यो अभियान थालेको वताउनु भएको छ । घरेलु उत्पादी मधिरा देखि अवैध अन्य मधिराको कारोवार गर्ने माथी सुरुमा चेतवानी दिइने अटेर गरे कानुन वमोजिम कार्वाही गरीने डिएसपी बुडालले बताउनु भएको छ । जिल्लाको सदरमुकाममा पनि अवैध मधिराको कारोवार अझ वढेकाले पुन छापा मार्ने तयारी भइरहेको पनि डियसपी वुडालले वताउनु भयो । समाजमा अवैध मदिरा सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने, लगायतका विकृतीहरु भइरहेकाले मधिरा नियन्त्रण अभियान संचालन गरीएको जिल्ला प्रहरी कार्यलयले वताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु