By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    13 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    13 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    18 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    18 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: भुई स्याउ उत्पादनमा आकर्षित हुदै पूर्व सभासद कोईराला
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > कालिकोट - KLK > भुई स्याउ उत्पादनमा आकर्षित हुदै पूर्व सभासद कोईराला
कालिकोट - KLKसमाज

भुई स्याउ उत्पादनमा आकर्षित हुदै पूर्व सभासद कोईराला

साझासवाल
Last updated: February 4, 2016 11:46 am
साझासवाल
3 Min Read
Share

bhui apple 1दलसिंह गिरी/ माघ २१, कालीकोट । अधिल्लो संविधान सभा निर्वाचनमा नेपाल मजदुर किसान पार्टी कालिकोटबाट समानुपातीक सभासद हुनुभएका पूर्व सभासद नमराज कोइराला कालिकोटमै पहिलो पटक भूई स्याउको उत्पादन गरी उदारणीय काम गरेको भन्दै एक कार्याक्रमका सहभागिहरुले प्रशंसा गरेका छन् । जिल्ला कृषि विकास कार्यालय कालिकोटको समन्वयमा संचालित भूई स्याउ पर्दशनी कार्याक्रमका सहभागिहरुले नमराज कोइराला पूर्ब सभासद भएर पनि ग्रामिण भेगमा बसेर नयाँ कालिकोटमै नयाँ उत्पादन गरी उदारणीय काम गरेको भन्दै प्रशंसा गरेका हुन् ।

प्रदर्शनी कार्यक्रममा प्रमुख अतिथी एवं प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठले भुई स्याउको खेती पूर्व सभासद जस्तो व्यक्तिले कालिकोटमै नयाँ खेतीको सुरुवात गर्नु प्रशंसनिय कार्य भएको वताउनु भएको छ । आफु बेरोजगार भन्दै रोजगारको लागि विदेशीने यूवाहरुलाई चुनौति दिदै कोइरलाले उदारणीय र प्रशंसनीय काम गरेको प्रजिअ श्रेष्ठ बताउनु भयो ।

कृषि तथा खाद्य सुरक्षा कार्यक्रमका गंगाराम यादवले भुई स्याउ धेरै प्रकारको हुने भएको भन्दै यसले मानिसको स्वास्थ्यमा धेरै लाभदायिक औषधीको काम गर्ने वताउनु भएको छ । जिल्ला सदरमुकाम मान्म देखि उत्तर तर्फ पर्ने राँचुली गाविसमा घर भएका पूर्व सभासद कोइरालाले गत बर्ष आफुले जुम्लाको वड्की वाट भुइ स्याउको विउँ ल्याई आफुले खेती गरेको र अहिले स्थानीय ३३ घरपरिवारलाई विउ बाडेर अहिले सबै जनाले खेती गरी मनग्य आम्दानी लिईसकेको कोइरालाले बताउनु भयो ।

bhui apple

जापान वाट नेपालमा आयत भएको यो खेती नेपालका दुई दर्जन जिल्लामा नमुनाको रुपमा सुरु भएको पूर्व सभासद कोइरालाले बताउनु भएको छ । हाल आफुले ३ रोपनीमा जग्गामा खेती गरिरहेको र यो वर्ष झण्डै ५ क्वीन्टल स्याउ उत्पादन भएको जानकारी दिनु भएको छ । परिक्षणको रुपमा सुरु गरिएको यो खेतीबाट राम्रो आम्दानी हुने र स्वास्थ्यकर हुने भएकाले अब यसलाई ब्यवशायकै रुपमा उत्पादन गर्ने कोइरालाको भनाई छ ।

भुईं स्याउको पातबाट हर्बल चिया, फलबाट जुस, ड्रिङ्स, कन्फेक्सनरी, स्न्याक्स, ब्रान्डी रक्सी समेत उत्पादन हुने भएकाले यसलाई प्रशोधन गरी बहु उपयोगी खाद्य पदार्थ उत्पादन गर्न सकिने र यसबाट मधुमेह, मोटोपना, उच्च रक्तचाप, मिर्गाैलाको समस्या, हेपाटाइटिस, कमलपित्त, क्यान्सर, एलर्जी जस्ता एक दर्जन भन्दा बढी रोग निको बनाउने औषधिका रूपमा प्रयोग गर्न सकिन्छ ।

खेती सुरु गरिएको नौ महिना मै फल्न सुरु हुने र एउटै बोटबाट पाँच केजी सम्म स्याउ उत्पादन गर्न सकिने भएकाले पनि यसको खेतीबाट किसानको आयआर्जनमा राम्रो सहयोग पुग्ने जानकारहरु बताउ छन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article नेपाली कांग्रेसको क्षेत्र नः १ को क्षेत्रीय अधिबेसन प्रतिनिधीमा देउवा पक्ष र संस्थापन पक्ष विच सहमती
Next Article लामो समय पछि दुई माओवादी बिच कार्यगत एकता
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

राजेशपायलले गरे पत्नी साङबुङसँग डिभोर्स

57 years ago
काठमाडौँ - KTMसमाज

बेरोजगार युवालाई लक्षित गर्दै काठमाडौँमा ‘जागिर र अवसर मेला’ हुँदै

57 years ago

लब्दीपाखा सामुदायीक वन उपभोक्ता समुहको आम भेला सम्पन्न

57 years ago
समाज

वैवाहिक बलात्कारको आरोपमा न्यायाधीश गिरीलाई हुनसक्छ पाँच वर्ष जेल

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?