२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

नेपाली कांग्रेस कालिकोटको छैंठौ जिल्ला अधिवेशन आजबाट सुरु

२०७२, २५ माघ सोमबार १३:१६

माघ २५, कालिकोट । नेपाली कांग्रेस कालिकोटको छैंठौ जिल्ला अधिवेशन आजबाट सुरु भएको छ । माघ १५ बाट जिल्लाको ३० वटै गाविसमा गाउ अधिवेशन सम्पन्न गरी आज जिल्ला सदरमुकाम मान्ममा खुला आमसभाको साथ जिल्ला अधिवेशन सुरु भएको हो ।

congress jilla adhibesan

नेपाली कांग्रेस महासमिति सदस्य एवं पूर्व सांसद तिलक न्यौपानेको प्रमुख आथित्यता, महासमिति सदस्य भुपेन्द्रजंग शाही, हिक्मत विष्ट, पार्टी सभापति कालिबहादुर विष्टको सभापतित्वमा उद्घाटन गरिएको जिल्ला अधिवेशन भोलिमात्रै बन्दसत्रमा प्रबेसगरी बृहत छलफलका साथ नयाँ नेतृत्व चयन गरी अधिवेसन सम्पन्न हुने आयोजनकले जनाएको छ ।

आज बाट सुरुभएको जिल्ला अधिवेशनमा सभापतिको लागि ३ जना आकांक्षी रहेका छन् भने सचिवमा २ जना आकांक्षी रहेको अन्यको हकमा कुरा बाहिर नआइसकेको श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !