८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

खुलालु हिल्सा सडक खण्डमा काम तिब्र, ओहोर दोहोर गर्ने यात्रीहरुलाइ भने सास्ती

२५ माघ २०७२, सोमबार १३:५५

माघ २५, कालिकोट । कर्णाली राजमार्ग अन्तर्गत पर्ने खुलालु हिल्सा सडक खण्डमा तिब्र गतिमा काम संचालन हुदै गर्दा बाटोमा ओहोर दोहोर गर्ने यात्रीहरुले भने सास्ती खेप्न बाध्य भएका छन् । खुलालु हिल्सा सडक खण्डको आम्तडामा तिब्र गतिमा काम संचालन भइरहदा करीब १५ मिटर लाग्ने बाटोमा करीब २ घण्टा अप्ठेरो बाटो हीडेर ओहोर दोहोर गर्न यात्रीहरु बाध्य भएका हुन् ।
kalikot 1

नेपाली सेनाले राजमार्ग निर्माणमा तिब्रता दिएका बेला काम गर्ने समयमा बाटो खुल्ला नहुने र काम रोकेको बेला मात्रै हिड्न पाइने भएको हुदा बाटोमा ओहोर दोहोर गर्ने यात्रीहरु उकालो अप्ठेरो बाटो हिड्न बाध्य भएका हुन् । खाली हिड्न पनि कठिन छ, भारी बोकेर हिड्न त झन कठिन छ, काम गर्दा हिड्न पाइदैन, खाली भएपछि मात्रै हिड्न पाइन्छ, ज्यान जोखीममा राखेर भएपनि लामो र अप्ठेरो बाटो हिड्न बाध्य भएको भारी बोक्दै गरेका स्यूना गाविसका प्रदिपे सार्कीले गुनासो गर्नु भएको छ ।

जीते बाट नेपाली सेनाले काम गरीरहेको छ भने स्यूना, सिप्खाना, फूकोट र राम्नाकोटमा ग्रामीण पहुच कार्यक्रमले तिब्र गतिमा राजमार्ग निर्माण गरीरहेकाले अबको केही महिनामा बाटो खुल्ने पक्का भएपनि हिडडुन गर्ने यात्रिहरुले भने सास्ती खेपीरहेकाछन् । केही यात्रीहरुले केही महिना पछि राजमार्गमा सहज हिड्न पाइने भएकाले केही दिनको दुःखलाई बिर्सनु पर्नेमा पनि जोड दिएकाछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता