2026-06-29 07:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

माघ २९, कालिकोट । जिल्ला सदरमुकाम मान्म नजिकै रहेकाे ताडी भीरमा अहिले अपरान्न ५ः४५ बजे मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

ज्यान जानेमा कालिकोट दाहाँ गाविस–१ का केशबहादुर शाही, दाहाँ गाविसकै गोगनबहादुर शाही, सन्देश सिंह साउद रहेकाे जिल्ला प्रहरी कार्यालय कालिकाेटले जनाएकाे छ ।

साउदको घर कैलाली भएको प्रहरीले जनाएकाे छ । जिल्ला सदरमुकाम मान्म देखि जुम्ला तर्फ जाँदै गरेको बा ४ ३९ प ५७३६ नम्बरकाे मोटरसाइकल तीब्र गतिका कारण घुम्तिमाेडमा माेड्न नसकी भीरबाट खसेको हुनसक्ने प्रहरीले जनाएकाे छ ।

मोटरसाइकल भीरबाट झण्डै दुईसय मिटर तल खसेको र घटनास्थलमा थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी