२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

नयाँ नेतृत्व सहित राष्ट्रिय जनमाेर्चाकाे अधिवेसन सम्पन्न

२०७२, १ फाल्गुन शनिबार ०८:०३

kalokotदलसिंह गिरी/फागुन १, कालिकाेट । नयाँ नेतृत्व सहित राष्ट्रिय जनमाेर्चा कालिकाेटकाे जिल्ला अधिवेशन सम्पन्न भएकाे छ ।

राष्ट्रिय जनमोर्चा कालिकोटका नि बर्तमान उपाध्यक्ष कटक बहादुर शाहीकाे नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसहमतले चयनगरी पाचौं जिल्ला सम्मेलन आज विहान सम्पन्न भएकाे हाे ।

जनमोर्चा कालिकोटका निवर्तमान अध्यक्ष्य कमल बिक्रम शाहिको अध्यक्ष्यतामा हिजाे जिल्ला सदरमुकाम मान्म प्रतिमा चाेकमा उद्घाटन गरिएको अधिवेशन बिबिध निर्णय सहित सम्पन्न भएकाे नवगठित जिल्ला कार्यसमितिका सह सचिव हुकुमराज शाहीले बताउनु भएकाे छ ।

पाचाै अदिवेशनबाट उपाध्यक्ष मिन बहादुर शाही, सचिव रण बहादुर शाही सह सचिव हुकुम शाही, काेषाध्यक्ष हरिचन्द्र गिरी, सदस्यमा सत्या शाही, कृष्ण शाही, अनन्त बराल, लाेकजंग शाही, चित्र बहादुर बुढा, रत्न बुढा, पम्फ सेजुवाल, बिरू भारती, अबिलाल शाही, मान बहादुर अधिकारी रहेकाे राष्ट्रिय जनमाेर्चा कालिकाेटले जनाएकाे छ ।

राष्ट्रिय जनमार्चाका केन्दीय सदस्य तुल्सीराम सापकाेटाकाे प्रमुख आथित्यता, केन्द्रीय सदस्य रत्नबिक्रम प्यासीकाे बिशेष अाथित्यता र केन्द्रीय सल्लाहकार सदस्य द्वाेय जयक्रिष्ण संज्याल, देवजंग शाहीकाे आतिथ्यता अधिवेसनकाे उद्घाटन गरी सम्पन्न भएकाे सहसचिव शाहीले जानकारी दिनुभएकाे छ ।

अधिवेशनमा जिल्लाका ३० वटै गाबिसका पार्टी प्रतिनिधिहरूकाे उल्लेख्य उपस्थिति रहेकाे र कार्यक्रममा रक्तिम सांकृतिक परिवारकाे सास्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएकाे अायाेजकले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !