Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कञ्चनपुरमै पहिलोपटक ईकिलिया–८०० मेशिन ल्याइयो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भास्कर के.सी/कात्तिक १४, कञ्चनपुर । लाईफ केयर प्याथोलोजीले कञ्चनपुरमैं पहिलो पल्ट ईकिलिया–८००  (eclia-800) मेशिन ल्याएको छ ।

जुन मेशिनले विभिन्न प्रकारका हर्मोन टेष्टहरु गर्न सकिने छ । अहिले सम्म कञ्चनपुरका विरामीहरु भारत र धनगढी जानु पर्ने र मेडिकल रिर्पोटको लागि एक दिन कुर्नु पर्ने जस्ता समस्या थियो, जुन अब विरामीले सजिलै सगँ कञ्चनपुरमै जँचाउन सक्ने वरिष्ट मेडिकल ल्याब टेक्निकल देवराज पाण्डेयले बताएका छन् ।

आजबाट संचालनमा ल्याएको उक्त मश्नि महाकाली अञ्चल अस्पतालका वरिष्ठ मेडिकल ल्याब टेक्निसियन राजु शर्माले बटम थिचेर गर्नु भएको थियो । आजै देखि थाइराइड (Anti-tpo) को जाँच शुरु गरेको प्याथोलोजीले विस्तारै सबै रोगको जाँच गर्ने ल्याब इन्चार्ज केशब राज जोशीले बताए ।