९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

नेपाली कांग्रेस कालिकोटको सभापतिमा बम बिजयी

३ फाल्गुन २०७२, सोमबार ०६:०४

दलसिंह गिरी/फागुन ३, कालिकोट । नेपाली कांगे्रस कालिकोटको छैठौ महादिवेशनबाट जिल्ला सभापतिमा हर्शबहादुर बम निर्वाचित हुनु भएको छ ।

यहि माघ २५ गते उद्घाटन भई हिजो मतदान भै हिजैराती नै भएको मतगणनाबाट हर्षबहादुर बमले १ सय ४४ मत ल्याई सभापतिमा विजयी हुनु भएको हो । यसका प्रत्यासी कालिबहादुर सहकारीले १ सय २८ मत ल्याई मात्र १६ मतले प्राजित हुनु भएको छ । यसै गरी सचिवमा सहकारी प्यानलका नन्द सिंह ले १३० मत ल्याई जिजयी हुन भएको छ ।

यसको प्रत्यासी बम प्यानलका नगेन्द्र विष्टले ९८ मत मात्र प्राप्त गर्नु भएको छ । कोषाध्यक्षमा खुल्लाबाट मन्जीत शाही विजयी हुनु भएको छ । महाधिवेशन प्रतिनिधिमा मोतीराज बम, भुपेन्द्रजंग शाही, हिक्मत बहादुर विष्ट, नारायण भट्टराई, मान बहादुर रोकाया, दान बहादुर बम, विजयी भएका छन् ।

यसै गरी महादिवेशन प्रतिनिधि महिला कोटाबाट यशोदा शाही, शुशिला शाही निर्वाचित भएका छन् । यसैगरी दलित कोटाबाट कर्णविर टमट्टा, अपांगकोटाबाट टेकराज शाही, आदिवासी कोटाबाट भिम लामा निर्वाचित भएका छन् ।

नेपाली कांगे्रस जिल्ला कमिति सदस्यका लागि मत गणना प्रक्रिया जारी भैरहेको र यसको नतिजा २ घण्टापछि आउन सक्ने निर्वाचन मण्डलका निर्वाचन अधिकृत देवेन्द्र शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल