By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    8 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    11 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    12 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    12 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    15 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    15 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    15 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ६६ औं राष्ट्रिय प्रजातन्त्र दिवस कालिकोटमा पनि विविध कार्यक्रम गरी मनाईने
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > कालिकोट - KLK > ६६ औं राष्ट्रिय प्रजातन्त्र दिवस कालिकोटमा पनि विविध कार्यक्रम गरी मनाईने
कालिकोट - KLKसमाज

६६ औं राष्ट्रिय प्रजातन्त्र दिवस कालिकोटमा पनि विविध कार्यक्रम गरी मनाईने

साझासवाल
Last updated: February 16, 2016 1:43 pm
साझासवाल
2 Min Read
Share
दलसिंह गिरी/ फागुन ४, कालिकोट । नेपाल सरकार गृहमन्त्रालयको निर्देशन अनुसार कालिकोटमा पनि ६६ औं राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाईने भएको छ । निमित्त स्थानीय विकास अधिकारी भोलाप्रसाद चापागाँईको अध्यक्षतामा फागुन २ गते आइतवार बसेको जिल्लाका सरोकारवालाहरु संगको बैठकले यहि फागुन ६ गते देखि ७ गते सम्म २ दिन विविध कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको छ ।
आइतवार बसेको बैठकले निमित्त स्थानीय विकास अधिकारीकै संयोजकत्वमा प्रजातन्त्र दिवस मुल समारोह समिति समेत गठन गरेको छ । प्रजातन्त्र दिवस कै अवसर पारेर फागुन ६ गते विहान जिल्ला सदरमुकाम मान्म खाडाचक्र बजार सरसफाई गर्ने, ६ गते दिउसो जिल्ला सदरमुकाममा महिला र पुरुष विचको देउडा प्रतियोगिता आयोजना गर्ने, गजल प्रतियोगिता गर्ने, फागुन ६ र ७ गते साझ सबै सरकारी तथा गैर सरकारी कार्यालय र आआफ्नो घरघरमा दिपावली मनाउने, ७ गते दिउसो जिल्ला सदरमुकामको खुलामञ्चमा जिल्ला स्थीत राजनैतिक दल र कार्यालय कर्मचारी विच म्युजिक चियर प्रतियोगिताका साथै दिवस समापन कार्यक्रमको आयोजना गर्ने गरी विविध निर्णयहरु गरिएको जिल्ला विकास समिति कालिकोटले जनाएको छ ।

नेपाल सरकारले केन्द्रीय स्तरमा ३ दिन सम्म विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउने भएको छ । नेपाल सरकार सूचना तथा संचारमन्त्रि शेरधन राईले मुलुकमा लोकतान्त्रिक संविधान जारी भइसकेका अवस्थामा यस पटकको प्रजातन्त्र दिवसका अवसरमा संविधानको कार्यान्वयन पक्षलाई प्राथमिकतामा राखेर दिवस मनाउने बताउनु भएको छ । फागुन ६, ७ र ८ गते तीन दिन सम्म प्रजातन्त्र दिवसलाई व्यापक प्रचारप्रसार र रचनात्मक ढङ्गले विभिन्न कार्यक्रमका साथ मनाइने भएकाले विभिन्न संचार माध्यमहरुले प्रजातन्त्र दिवस सम्बन्धी सन्देश प्रसारण गर्न समेत आग्रह गर्नु भएको छ ।
Share This Article
Facebook Email Copy Link Print
Previous Article रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको पहिलो वार्षिक उत्सव सम्पन्न
Next Article साहाराले पनि गर्याे सेमिफाइनलमा स्थान सुरक्षित
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

एक लाख म्यादी प्रहरीको भर्ना खुल्दै: कति हुन्छ तलब ? कहाँ दिने आवेदन ?

57 years ago
मुख्य समाचारसमाज

पोखरामा कोटीहोम सम्बन्धि विवाद चर्कियो, महानगरले ‘हर्कत’ देखाएको आरोप

1 year ago
समाज

इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा राख्ने तयारी अघि बढाइँदै

57 years ago
काठमाडौँ - KTMखोटाङ्ग - KTGभक्तपुर - BKTमुख्य समाचारसमाज

बालकोटमा बाबु–छोरा मृत फेला: केही दिनअघि मात्रै काठमाडौं आएका थिए बाबु, कोठा भाडामा लिएर अध्ययन गर्दै थिए दुई छोरा

2 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?