2026-09-03 06:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पा जलवायू परिपर्तनको उच्च जोखिमको सुचिमा

टेक शाही/कात्तिक २१, डोल्पा । डोल्पा जिल्ला जलवायू परिवर्तनको उच्च जोखिमको सुचिमा रहेको छ । 

नेपाल जलवाय्र परिवर्तन सहयोग कार्यक्रम (लापा) ले यस्तो तथ्याङ्क सार्वजानिक गरेको हो । राष्ट्रिय अनुकुलन कार्यक्रम अनुसार डोल्पा जलवायू परिवर्तनको उच्च जोखिममा रहेको लापाले जानकारि दिएको छ । 

नेपाल जलवायू परिवर्तन सहयोग कार्यक्रमले डोल्पा जिल्लामा सन २०१३ देखि जलवायू परिवर्तन सम्बन्धी जनचेतना मूलक काम गरि रहेको छ । डोल्पा जिल्लाका जनप्रतिनिधिलाइ जलवायू परिवर्तनले पार्ने प्रभाब र आगामि दिनमा स्थानिय स्तरबाट कसरि जलवायू परिवर्तनमा पर्ने असर क मगर्न सकिन्छ भन्ने बिषयमा २ दिने अभिमूखिकरण गरिएको लापा कार्यक्रमका जिल्ला सँयोजक सन्तोष खनालले जानकारि दिए । उनले भने डोल्पा उच्च जोखिममा छ तर स्थानिय स्तरमा पहल भयो र मुलप्रबाहि करणमा ल्याउन सके जोखिम न्यूनिकरण गर्न सकिने बताए । 

दैनिकक पढ्दो पृथ्बिको तापमनले जलबायु परिवर्तनमा ठुलो प्रभाब पारेको र बेलैमा नँसोच र लागि नपरे भयाबह अबस्था ब्होरनु पर्ने ठुली भरि नगरपालिकाका प्रमूख गणेश बहादुर शाहीले बताए । उनले भने स्थानिय सरकारको निमार्ण भएको अबस्थामा जलवायु परिवर्तन न्यूनिकरणका क्रियाकलाप पहिलो प्रथामिकतामा रहने बताए । 

जिल्लाका ४० जना भन्दा धेरै जनप्रतिनिधिको उपस्थितिमा रहेको कार्यक्रममा डोल्पा जलवायु परिवर्तनको ठुलो असर भित्र पर्ने हिमाली जिल्ला भएको ठुलीभेरि नगरपालिकाका कार्यकारि अधिकृत गोबिन्द सुनारले जानकारि गराएका थिए । उनका अनुसार जलवायु परिवर्तन दैनिक भै रहेको र पृथ्बिको तापमान बृद्धिले मानिसमा समेत यस्को प्रभाब ठुलो पर्ने भएकोले समयमा नै सचेत रहन आग्र गरे । 

लापा कार्यक्रमले डोल्पा जिल्लामा पहिलो चरणको कार्यक्रममा साबिका काईगाँउ,लिकु,रह,लावण र शहरतारा गाविसमा वलवायु परिवर्तनका जनचेतनामूलक कार्यक्रम गरेको जिल्ला सँयोजक सन्तोष खनालले जानकारि दिए । उनले भने सन २०१३ देखि २०१७ सम्म पहिलो चरणमा स्थानिय स्तरमा स्वास्थ्य सम्बन्धी कार्यक्रम,स्वास्थ्यका सामाग्रीहरु,सुधारिएका घट्ट निर्माण,सुधारिएका फलामे चुलो बितरण,सिचाइका नहर सुधार,बृक्षा रोपन,निजी नर्सरि निर्माण जस्ता काम गरेको बताए । 

करोडौ रकमको लगानिमा जलवायू परिवर्तनका काम पहिलो चरणमा भए पनि डोल्पा जिल्ला जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ । अब दोस्रो चरणको कार्यक्रम पनि तत्काल लागु हुने नेपाल जलवायू परिवर्तन सहयोग कार्यक्रम लापाले जानकारि दिएको छ । 

भौगोलिक रुपमा ठुलो र कम जनसँख्या रहेको डोल्पा जिल्लामा जलवायू परिवर्तनको असर पर्नुमा अस्वभाबिक नभएको बुद्धिजीवीहरुको भनाइ रहेको छ । जँगल थोरै र कडा चट्टानका साथै उच्च पहाडहरुले घेरिको जिल्लामा हरितगृह पनि कम रहेको र जलवायु परिवर्तनको प्रभाब धेरै परेको स्थानियहरुको बनाइ रहेको छ । स्थानिय अगुवाहरु भन्छन अब हरेक स्थानिय निकाय र हरेक नागरिकले हरितगृह उत्पादन गर्नु पर्ने बताउछन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही