Skip to content
Friday, July 17, 2026 Nepali Online Media

८ वर्षदेखि बन्द विमानस्थल सञ्चालन गर्न माग गर्दै ज्ञापन पत्र

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भास्कर केसी/कात्तिक २२, कञ्चनपुर । विगत ८ वर्ष देखि बन्द रहेको कञ्चनपुरको मझगाँउ विमानस्थल सञ्चालनको माग गर्दै कञ्चनपुरका भिमदत्त नगरपालीकाका प्रमुखसमक्ष ज्ञापन पत्र बुझाईएको छ ।

कञ्चनपुरका स्थानीयहरुद्धारा दवाव समुह गठन गरी कञ्चनपुरको मझगाँउमा रहेको विमान स्थल सञ्चालनमा ल्याउनु पर्ने भन्दै  दवाब समुहले र्याली सहीत बजार परिक्रमा गरी भिमदत्त नगरपालीकाका प्रमुख सुरेन्द्र बिष्ट समक्ष ज्ञापन ज्ञापनपत्र बुझाएका छन ।

उनिहरुले महेन्द्रनगर झोलुगे सडक कालोपत्रेको समेत माग गरेका छन् । दबाब समुहले जिल्ला प्रशासन कार्यलय कञ्चनपुर र सडक निर्माणका लागि भन्दै डिभिजन सडक कार्यालयमा समेत ज्ञापन पत्र बुझाएका छन ।

विमानस्थल संचालनले सुदूरपश्चिमको पर्यटनलाइ फाइदा पुग्ने र आवागमन पनि सहज हुने भन्दै जिल्लाम विमानस्थल हुदा हुदै पनि कञचनपुरका आधा भन्दा बढी हवाइ यात्रु डेढ घण्टाको सडक यात्रा हुदै धनगडी जानुपर्ने बाध्यता रहेको समेत उहाहरुको भनाइ रहेको छ ।

ज्ञापन पत्र बुझ्दै भिमदत्त नगरपालीकाका प्रमुख सुरेन्द्र बिष्टले विमान स्थल सञ्चालनको माग जायज भएको भन्दै  आफ्नो तर्फ बाट हुन सक्ने सहयोगको लागी हमेसा तत्पर रहेको प्रतिवद्धता व्यतm गर्नु भयो ।

विमानस्थल संचालनमा आफुहरु प्रतिबद्ध रहेको भन्दै यसका लागि केन्दिैय सरकारलाइ पनि गुहार्ने बताउनुभयो । दबाब समुहले जिल्ला प्रशासन कार्यालयमा समेत दबाब दिएको छ ।