नन्दराम जैशी, कार्तिक २८ जुम्ला । निशुल्क आँखा शिविरका अवसरमा जुम्लाका ८१ जना जेष्ठ नागरीकलाई कम्बल र कपडा बितरण गरीएको छ । 

सोमबार सम्पन्न भएको ३२ औ आँखा शिविरका अवसरमा आँखाको शल्यक्रिया गरेका २१ जना जेष्ठ नागरीकलाई कम्बल बितरण गरीएको छ ।  ६० जना बिरामिलाई कपड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी, कार्तिक २८ जुम्ला । निशुल्क आँखा शिविरका अवसरमा जुम्लाका ८१ जना जेष्ठ नागरीकलाई कम्बल र कपडा बितरण गरीएको छ । 

सोमबार सम्पन्न भएको ३२ औ आँखा शिविरका अवसरमा आँखाको शल्यक्रिया गरेका २१ जना जेष्ठ नागरीकलाई कम्बल बितरण गरीएको छ ।  ६० जना बिरामिलाई कपड"/>

2026-10-15 01:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

निशुल्क आँखा शिविरमा जेष्ठ नागरीकलाई कम्बल र कपडा बितरण

नन्दराम जैशी, कार्तिक २८ जुम्ला । निशुल्क आँखा शिविरका अवसरमा जुम्लाका ८१ जना जेष्ठ नागरीकलाई कम्बल र कपडा बितरण गरीएको छ । 

सोमबार सम्पन्न भएको ३२ औ आँखा शिविरका अवसरमा आँखाको शल्यक्रिया गरेका २१ जना जेष्ठ नागरीकलाई कम्बल बितरण गरीएको छ ।  ६० जना बिरामिलाई कपडा वितरण गरीएको हो । हिमालयन आँखा अस्पतालको आयोजना तथा नेपाल सरकार, स्वास्थ्य मन्त्रालय  र नेपाल नेत्र ज्योती संघ शाखा जुम्लाको सहयोग र समन्वयमा सम्पन्न भएको आँखा शिविरमा सत्य साईभजन समुह जुम्लाले जेष्ठ नागरीकलाई कम्बल बितरण गरेको छ । 

लायन्स क्लबको सहयोगमा ६० जना बिरामिलाई कपडा वितरण गरीएको छ । माइनस डिग्रीमा पुगेको चिसोलाई मध्यनजर गर्दै जेष्ठ नागरीकको सेवाका लागि कम्बल बितरण गरीएको सत्य साईभजन समुहकि अध्यक्ष बिणा क्षेष्ठले बताउनुभयो । 

दान पेटिकामा जम्मा भएको सानो रकममा केहि रकम थपेर सेवाका लागि जेष्ठ नागरीकलाई एक एक वटा कम्बल दिइएको छ । कम्बल पाएपछि खुसि ब्यक्त गर्दै तातोपानि गाँउपालिका बाईराँकाका ६० बर्षिय जेष्ठ नागरीक हिरामनि नेपालिले चिसोबाट सुरक्षित रहन टेवा पुग्ने बताउनुभयो । 

तिला गाँउपालिका घोडेमहादेबकि बृद्ध तेउरी रोकायाले भन्नुभयो, घरको आर्थिक अवस्था नाजुक छ । आर्थिक अवस्था कमजोर भएकै कारण समयमै आँखाको उपचार गर्न पाएको थिएन । 

तर यो पटकको निशुल्क आँखा शिविरमा आँउदा आँखाको उपचारसँगै कम्बल पनि सितैमा पाएँ भन्दै खुसि ब्यक्त गर्नुभयो । यस्तै तातोपानि गाँउपालिका २ बाबिराका बिष्णु बहादुर बुढाले कम्बल पाएकोमा राहातको महशुस गर्नुभएको छ । 

उहाले भन्नुभयो, हामिजस्ता आर्थिक अवस्था कमजोर भएका बृद्धहरुलाई थौरै भएपनि भौतिक सामानको खाँचो हुन्छ । घरका परिवारसँग भन्न सकिदैन । त्यसैमा पनि माइनसमा झरेको तापक्रमले बृद्ध बृद्धालाई सारै समस्या गरेको छ । 

यस्तो अवस्थामा कम्बल पाउनु खुसिको कुरा भएको बृद्ध बिष्णु बहादुर बुढाको भनाइ छ । चन्दननाथ नगरपालिका जुम्लाकि मेयर कान्तीका सेजुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको शिविरका अवसरमा जुम्लाका ७ सय ९७ जना आँखाका बिरामिले सेवा लिएका छन् । जसमध्य १ सय ७६ जना बिरामिको आँखा शल्यक्रिया गरीएको नेत्र ज्योति सघँ शाखा जु्म्लाका सभापती धन बहादुर बस्नेतले बताउनुभयो । 

उहाले भन्नुभयो, ग्रामिण भेगका आर्थिक अवस्था कमजोर भएका आँखा रोगिलाई मध्यनजर गर्दै हरेक बर्ष शिविर संचालन हुन्छ । जस अनुसार यस बर्षपनि शिविर भब्य रुपमा सम्पन्नभयो । शिविरका अवसरमा बिरामिलाई खाना, नास्ता लगाएत विभिन्न कुरामा सहयोग गर्ने सबै दाताप्रति सभापती धन बहादुर बस्नेतले धन्यबाद ब्यक्त गर्नुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित