ताराबहादुर महत । कार्तिक २८, दोलखा । आफ्नै खेत जोत्ने क्रममा हाते ट्याक्टर दुर्घटना हुँदा सोमबार दोलखाको बैत्यश्वर गाउँपालिका ३ मिर्गेका एक कृषक गम्भिर घाईते भएका छन ।

घाईते हुनेमा साविकको मिर्गे गाविसका कमल बहादुर दाहाल रह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । कार्तिक २८, दोलखा । आफ्नै खेत जोत्ने क्रममा हाते ट्याक्टर दुर्घटना हुँदा सोमबार दोलखाको बैत्यश्वर गाउँपालिका ३ मिर्गेका एक कृषक गम्भिर घाईते भएका छन ।

घाईते हुनेमा साविकको मिर्गे गाविसका कमल बहादुर दाहाल रह"/>

2026-09-19 02:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

हाते ट्याक्टर दुर्घटनामा परि दोलखामा एकजना गम्भिर घाईते

ताराबहादुर महत । कार्तिक २८, दोलखा । आफ्नै खेत जोत्ने क्रममा हाते ट्याक्टर दुर्घटना हुँदा सोमबार दोलखाको बैत्यश्वर गाउँपालिका ३ मिर्गेका एक कृषक गम्भिर घाईते भएका छन ।

घाईते हुनेमा साविकको मिर्गे गाविसका कमल बहादुर दाहाल रहेको दोलखाका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिनुभयो । गम्भिर घाईते भएका दाहालको थप उपचारका लागि हेलिकप्टर मार्फत सोमबार नै राजधानी लगिएको प्रहरीले जनाएको छ । ट्याक्टरको प्रयोग गरी खेत जोतिरहेका दाहालको दुवै खुट्टा ट्याक्टरको दाँतिमा अल्झेर बेरिएपछि भाँचिएको प्रहरीको भनाई छ ।

हाल उनको काठमाण्डौं वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचार भईरहेको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई