2026-09-19 03:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कंचनपुरमा आगो लाग्दा डेढलाख बराबरको क्षती

भास्कर के.सी | कात्तिक ३०, कञ्चनपुर | भि.न.पा.–१८ गोवरैया स्थित एकता टोलमा रहेको राधा देवी बागचनको परालको कुन्यौमा  आगो लागदा झण्डै डेढ  लाख बराबरको क्षति भएको  छ । परालमा आगो लागे पछि आगो बढदैं जाँदा ३ कोठाको काठको घर जसलाई खरले छाएको समेत जलेर नष्ट भएको छ । उक्त कोठामा रहेको १०  बोरी धान, ५बोरा गहुँ, लुगा, कपडा, खाद्यान्न,काठका फन्टी,  कडी र घरमा राखेको नगद रु.१५०००। समेत आगोले नष्ट गरेको ५५ वर्षीय बागचनले   बताइन ।

एक्कासि आगो लागेको आफुहरुले देखे पछि थाहा पाएको, गाई लाई खुवाउन दाना पाकाएको आगो बाट परालमा सल्लकेको हुन सक्ने बागचनले     बताईन । आगो कसरी लागेको हो यकिन खुल्न सकेको छैन तर भिमदत्त नगरपालिकाको आगो नियन्त्रक दमकल,   प्रहरी र स्थानियको अथक प्रयासले ठुलो क्षति भने हुन  ाएन । झण्डै एक घण्टामा आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह