पढ्न करिब 1 मिनेट लाग्छ

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर शिविरमा बस्दै आएका परिवारको झोपडी हात्तीको बथानले भत्काएपछि खुला आकासमा बस्दै आएको परिवार । बिहीबार राती यहाँ हात्तीको बथानले पाँच वटा झोपडी भत्काई घर भित्रको अन्न खाएर सखाप पारेको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस